

-
काठमाडौं ।
सरकारको काम कहिले जाला घाम प्रवृत्ति सरकारी कर्मचारीमा अहिले पनि यथावत देखिएको छ । संघीय शासन प्रणाली लागू भएको साढे दुई वर्ष बितिसक्दा पनि कर्मचारेका कामचोर प्रवृत्ति नरोकिको छड्के अनुगमनले देखाएको छ ।
देशभरका ८ सय ५० वटा सरकारी कार्यालयमा गरिएको छड्के अनुगमनपछि कामचोर र आचरणविरोधी काम गर्ने १ हजार ६ सय कर्मचारी कारबाहीको सूचीमा परेका छन् ।
प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रको अध्ययन र अनुगमनले अधिकांश सरकारी कार्यालय समयभन्दा ढिलो गरी आएको र कामचोर प्रवृत्ति यथावत रहेको देखाएको अन्नपूर्णको समाचारमा उल्लेख छ ।
News Desk 0 response शुक्रबार, जेष्ठ १८, २०७५

सम्बन्धित शीर्षकहरु
-
विद्युतीय चुलोमा अनुदान दिने सरकारको रणनीति
आइतवार, जेष्ठ ३, २०८३ -
युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति
आइतवार, जेष्ठ ३, २०८३ -
कीर्तिमानी आरोही शेर्पाद्वयलाई प्रधानमन्त्री शाहको बधाई
आइतवार, जेष्ठ ३, २०८३ -
बैशाखमा घरजग्गा कारोबारमा उत्साह, राजस्व बढ्यो
आइतवार, जेष्ठ ३, २०८३ -
१० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँ..
आइतवार, जेष्ठ ३, २०८३
-
विद्युतीय चुलोमा अनुदान दिने सरकारको रणनीति
आइतवार, जेष्ठ ३, २०८३ -
युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति
आइतवार, जेष्ठ ३, २०८३ -
कीर्तिमानी आरोही शेर्पाद्वयलाई प्रधानमन्त्री शाहको बधाई
आइतवार, जेष्ठ ३, २०८३ -
बैशाखमा घरजग्गा कारोबारमा उत्साह, राजस्व बढ्यो
आइतवार, जेष्ठ ३, २०८३ -
१० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँ..
आइतवार, जेष्ठ ३, २०८३
-
राजनीतिमा भाग लिए सरकारी कर्मचारी बर्खास्तीमा पर्न..
बुधबार, बैशाख ३०, २०८३ -
नेपालको सार्वजनिक प्रशासनिक संयन्त्र
बिहिबार, बैशाख ३१, २०८३ -
ट्रेड युनियनको खारेजीदेखि सुशासन प्रवर्द्धनलाई नतिजामुखी बनाउने..
सोमवार, बैशाख २८, २०८३ -
कामु प्रधानन्यायाधीश प्रधानको नेतृत्वमा सरकारको निर्णयबिरुद्ध..
सोमवार, बैशाख २८, २०८३ -
काठमाडौंमा भूकम्पको धक्का
बुधबार, बैशाख ३०, २०८३



