

अनुसन्धान प्रभावकारी वनाउन नियमावली संशोधन
‘गैरकानुनी सम्पत्ति छानबिन तथा अनुसन्धान कार्यविधि २०७५’ स्वीकृत गरी कार्यान्वयनमा
-
काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान तथ्यपरक र प्रभावकारी बनाउन आफ्नो नियमावली संशोधन गरेको छ। सार्वजनिक पद धारण गरेका राष्ट्रसेवकले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको विषयलाई निर्मूल पार्न संशोधन गरिएको अख्तियार स्रोतले जानकारी दियो ।
अहिले रहेको सम्पत्तिको मूल्यांकन तथा अनुसन्धान सम्बन्धी कार्य निर्देशिका २०७०लाई समयानुकूल परिमार्जन गरी ‘गैरकानुनी सम्पत्ति छानबिन तथा अनुसन्धान कार्यविधि २०७५’ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको अख्तियारले जनाएको छ। नियमावलीको पुरानो व्यवस्थाले कतिपय उजुरीहरुको अनुसन्धान गर्न समस्या भएकाले नयाँ परिस्थिति अनुसार काम गर्न नियमावली संशोधन गरिएको अख्तियारले जनाएको छ । आयोगमा प्राप्त हुने उजुरीमाथिको छानबिन तथा अनुसन्धान कार्यमा एकरुपता कायम गरी अनुसन्धानलाई वैज्ञानिक, विश्वसनीय, पारदर्शी, तथ्यपरक एवं थप प्रभावकारी बनाउने उद्देश्यले नियमावली परिवर्तन गरिएको बताईएको छ ।
News Desk 0 response मङ्लबार, जेष्ठ ८, २०७५

सम्बन्धित शीर्षकहरु
-
अमेरिकासँग तत्काल सम्झौता हुँदैन : इरान
सोमवार, जेष्ठ ११, २०८३ -
सगरमाथा शिखरमा पुग्ने आरोहीको सङ्ख्या ९०० नाघ्यो
सोमवार, जेष्ठ ११, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
पूर्व-पश्चिम विद्युतीय रेलमार्गः साढे ९ खर्ब लागत,..
सोमवार, जेष्ठ ११, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३
-
सगरमाथा शिखरमा पुग्ने आरोहीको सङ्ख्या ९०० नाघ्यो
सोमवार, जेष्ठ ११, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
पूर्व-पश्चिम विद्युतीय रेलमार्गः साढे ९ खर्ब लागत,..
सोमवार, जेष्ठ ११, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक
आइतवार, जेष्ठ १०, २०८३
-
६ सहसचिवको सरुवा, को कहाँ ?
मङ्लबार, जेष्ठ ५, २०८३ -
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३ -
विद्या भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय
सोमवार, जेष्ठ ४, २०८३ -
चीन र रुसबीच व्यापार र प्रविधिसम्बन्धी २०..
बुधबार, जेष्ठ ६, २०८३ -
प्रधानन्यायाधीश शर्माले लिए राष्ट्रपतिबाट शपथ, पदभार ग्रहण..
मङ्लबार, जेष्ठ ५, २०८३



