

-
रुकुम ।
रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका वडा सचिवविहीन छ। गाउँपालिका सबै वडामा सचिव नहुँदा कामकारबाही लामो समयदेखि प्रभावित भएको छ। छ वटा गाउँ विकास समिति मिलेर बनेको उक्त गाउँपालिकामा १४ वटा वडा छन्। साविकका गाविस सचिव अन्य गाउँपालिकामा सरुवा भएपछि उक्त गाउँपालिकामा एकजना पनि सचिव नभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलक रावतले जानकारी दिए। वडा नम्बर ११ मा वडा सचिव रहेपनि उनी बिदामा बसेका कारण गाउँपालिकाको सबै वडा सचिवविहीन भएको हो। वडा सचिवको अभावमा स्वास्थ्य चौकीका इन्चार्ज र कार्यालय सहायकको भरमा सञ्चालन हुँदै आएको छ। वडाबाट हुने पञ्जिकरणको काम सम्बन्धित वडाका स्वास्थ्य चौकी इन्चार्जले गर्ने गरेका छन् भने अन्य कार्यालय सहायकले गरिरहेको थाहाखवरले लेखेको छ । सचिवको काम अन्यले गर्दा कागजात तथा व्यहोरा नमिल्ने गरेकाले सास्ती ब्यहोर्नु परेको सेवाग्राहीको गुनासो छ।
News Desk 0 response शनिबार, जेष्ठ ५, २०७५

सम्बन्धित शीर्षकहरु
-
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३
-
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीका लागि खाना व्यवस्थापनमा..
सोमवार, असार १, २०८३



