-
काठमाडौं ।
नेपाल प्रहरीका लागि निर्माण गरिने अत्याधुनिक प्रशिक्षण प्रतिष्ठान भवन भारत सरकारले वनाईदिने सम्झौताको चार वर्ष पूरा भएको छ । तर, पनि निर्माण सुरु भएको छैन । यो बीचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तीन पटक नेपाल आईसकेका छन् । मोदीले २०७१ मंसिरमा प्रतिष्ठान बनाईदिने प्रतिवद्धता व्यक्त गरेका थिए।
यही बीचमा चीन सरकारले सशस्त्र प्रहरी बललाई प्रतिष्ठान भवन नाएर हस्तान्तरण गरिसकेको छ।
भारतीय प्रधानमन्त्री मोदीले प्रतिष्ठान बनाउने प्रतिवद्धता मात्रै व्यक्त गरेका थिएनन्, सिंहदरबारमा प्रधानमन्त्री कार्यालयबाहिर त्यसको शिलान्याससमेत गरेका थिए। मोदीले सार्क सिखर सम्मेलनका क्रममा नेपाल आउँदा प्रहरी एकेडेमीका लागि आठ अर्ब ७० करोड १३ लाख ८० हजार रुपैयाँ अनुदान दिने सम्झौता गरेका थिए। त्यसका लागि काभ्रेको पनौतिमा ४२।२ हेक्टर जग्गा अधिग्रहण गरी प्रहरीले आफ्नो स्वामित्वमा लिइसकेको छ।
News Desk 0 response आइतवार, बैशाख ३०, २०७५

सम्बन्धित शीर्षकहरु
-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३

दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
प्रस्तावित १३ राजदूतको सुनुवाइ सकियो, अनुमोदनका लागि..
बुधबार, अशोज २८, २०८३