

-
काठमाडौं ।
नेपाल प्रहरीमा आवश्यक संख्या भन्दा कम एससएपीमा बढुवा सिफारिस भएका छन् । २३ जना एसएसपीको कोटा भएपनि २२ एसपीको एसएसपीमा बढुवामा सिफारिस भएको छ।
एसएसपीमा २३ पद रिक्त भएपनि ४ वर्ष पुगेका एसपीहरु २२ जना मात्र भएपछि रिक्तभन्दा थोरै बढुवा सिफारिस गरिएको हो। एसएसपी बढुवाका लागि एसपी भएको ४ वर्ष हुनुपर्ने प्रावधान छ।
पहिलो नम्बरमा राजेन्द्र ढकाल तथा दोस्रो नम्बरमा सहकुल थापाको बढुवा भएको छ।त्यस्तै अरुण बिसी, प्रकाश अधिकारी, सुशिल कुमार यादब, मुकुन्दराज आचार्य, शरद खत्री, हरिराज वाग्ले र दिलिप बस्नेतको बढुवा सिफारिस भएको छ।
त्यस्तै पूजा सिंह विभूतीराज पाण्डे, बिक्रम बहादुर चन्द, भोजजंग शाह, नल प्रसाद उपाध्याय, देब बहादुर बोगटी, मोहन आचार्य, राजेन्द्र चौधरी, नरबहादुर खत्री, मसाउन आलम खाँ, किशोर कुमार दाहाल, शेखर कोइराल र प्रदीप कुमार श्रेष्ठ एसएसपी बढुवामा सिफारिस भएका हुन्। बढुवा सिफारिस उपर उजुरी गर्न एक साताको समय दिइएको छ।
News Desk 0 response बुधबार, बैशाख २६, २०७५

सम्बन्धित शीर्षकहरु
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
भेटेरिनरी अस्पताल भवन निर्माणमा भ्रष्टाचार, कार्यालय प्रमुखसहित..
बिहिबार, जेष्ठ २८, २०८३ -
मनसुनी बायु नेपालको सीमा सम्म आइपुग्यो
बिहिबार, जेष्ठ २८, २०८३ -
बजेट संविधान विपरीत छैन : अर्थमन्त्री वाग्ले
बिहिबार, जेष्ठ २८, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
भेटेरिनरी अस्पताल भवन निर्माणमा भ्रष्टाचार, कार्यालय प्रमुखसहित..
बिहिबार, जेष्ठ २८, २०८३ -
मनसुनी बायु नेपालको सीमा सम्म आइपुग्यो
बिहिबार, जेष्ठ २८, २०८३ -
बजेट संविधान विपरीत छैन : अर्थमन्त्री वाग्ले
बिहिबार, जेष्ठ २८, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
आइतबारको बिदा खारेज गर्न लागिएको होइन :..
आइतवार, जेष्ठ २४, २०८३ -
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
नेपालमा मात्र पाइने दुर्लभ चरा काँडे भ्याकुर..
आइतवार, जेष्ठ २४, २०८३



