

-
काठमाडौं ।
मन्त्री परिषद बैठकले सहसचिवको सरुवा गरेको छ। सरुवामा दुई सहसचिवलाई जिम्मेवारी नदिई अतिरिक्त समूहमा राखिएको छ। नियमित प्रकृया अन्तर्गत उनीहरुको सरुवा भएको मन्त्री परिषद कार्यालयले जनाएको छ । उनीहरु मध्ये केही सहसचिवको भने कार्यसम्पादनमा नै बिवाद आएको कारण अतिरिक्त समूहमा राखिएको स्रोतले जनाएकोृ छ । उता कर्मचारीहरुले चने सोर्स फोर्सका आधारमा सरुवाको सूची तयार गरिएको आरोप लगाएका छन् ।
को कहाँ ?
१, मुकुन्द निरौलाः अतिरिक्तवाट पुनर्निर्माण प्राधिकरण
News Desk 0 response मङ्लबार, बैशाख २५, २०७५
२,प्रेमराज जोशीः भरतपुर महानगरपालिकाबाट गृह मन्त्रालय
३, ई प्रमिला वज्राचार्यः सतर्कताकेन्द्रबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
४, दिनेश घिमिरेः निर्वाचन आयोगबाट प्रधानमन्त्री कार्यालय
५, राजेश्वर ज्ञवालीः अतिरिक्त समूहबाट काठमाडौं महानगरपालिका
६, मधुसुदन वुर्लाकोटीः उद्योग मत्रालयबाट स्वास्थ्य मन्त्रालय
७,नवराज ढकालः निर्वाचन आयोगबाट उद्योग मन्त्रालय
८,विनोद सिंहः अतिरिक्त समूहबाट उद्योग मन्त्रालय
९, सनत केसीः स्वास्थ्य मन्त्तालयबाठट अतिरिक्त समूह
१० टिकाराम घिमिरेः भूमीसुधार मत्रालयबाट वन
११,चन्द्रमान श्रेष्ठः वन मन्त्रालयवाट राष्ट्रिय महिला आयोग
१२,कुमार दाहालः अतिरिक्त समूहवाट बिराटनगर महानगरपालिका
१३,नेत्र सुवेदीः पुनर्निर्माण प्राधिकरणबाट भरतपुर महानगरपालिका
१४,तुल्सिराम सेढाईः महिला आयोगबाट रक्षा मन्त्रालय
१५,गंगा गेलालः अतिरिक्त समूहबाट निर्वाचन आयोग
१६,वेद कार्कीः संघिय मामिला मन्त्रालयबाट पन्जिकरण विभाग
१७,आनन्द रेग्मीः रक्षा मन्त्रालयबाट अतिरिक्त समूह


सम्बन्धित शीर्षकहरु
-
दुर्घटनाग्रस्त एटिआर जहाजको फ्लाइट डाटा र ककपिट..
मङ्लबार, माघ २४, २०७९ -
शहीदनगरका पूर्वप्रमुखसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार..
मङ्लबार, माघ २४, २०७९ -
टर्की भूकम्प : अहिलेसम्म ४३ सय जनाको..
मङ्लबार, माघ २४, २०७९ -
जुम्लामा आगलागी, १४ वर्षीया बालिकाको मृत्यु
मङ्लबार, माघ २४, २०७९ -
फागुन पहिलो हप्ता कोरोनाविरुद्धको बुस्टर खोप ल्याइने
मङ्लबार, माघ २४, २०७९
-
दुर्घटनाग्रस्त एटिआर जहाजको फ्लाइट डाटा र ककपिट..
मङ्लबार, माघ २४, २०७९ -
शहीदनगरका पूर्वप्रमुखसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार..
मङ्लबार, माघ २४, २०७९ -
टर्की भूकम्प : अहिलेसम्म ४३ सय जनाको..
मङ्लबार, माघ २४, २०७९ -
जुम्लामा आगलागी, १४ वर्षीया बालिकाको मृत्यु
मङ्लबार, माघ २४, २०७९ -
फागुन पहिलो हप्ता कोरोनाविरुद्धको बुस्टर खोप ल्याइने
मङ्लबार, माघ २४, २०७९
-
आज शहीद दिवस : विभिन्न कार्यक्रम गरी..
सोमवार, माघ १६, २०७९ -
अरुण तेस्रोको सुरुङ ‘ब्लास्टिङ’ गर्ने क्रममा एक..
मङ्लबार, माघ १७, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९ -
त्रिशूली अस्पतालमा जनआन्दोलनका घाइतेको नि:शुल्क उपचार
मङ्लबार, माघ १७, २०७९ -
विमानस्थल सञ्चालनमा पुगेन निजी क्षेत्रको पहल
मङ्लबार, माघ १७, २०७९