

सशस्त्र प्रहरी बलमा ८ डिआईजीको सरुवा
बढुवा भएको तीन महिना बित्दा पनि एआईजीको पदस्थापन भने हुन सकेको छैन
-
काठमाडौं ।
सशस्त्र प्रहरी बलमा ८ डिआईजीको सरुवा भएको छ। सरुवा सूचीअनुसार मन्दिप श्रेष्ठलाई सुनसरीस्थित बराह बाहिनी, डिआईजी चिरन्जीवी अधिकारीलाई पोखरास्थित मुक्तिनाथ बाहिनी, नगेन्द्र थापालार्य दिपायलस्थित वैद्यनाथ बाहिनी र राजुराम सुवाललाई सुर्खेतस्थित महेश्वरी बाहिनीमा सरुवा गरिएको छ। चारै वटा बाहिनी इन्चार्जविहिन थिए।
त्यस्तै डिआईजी सुरज कुमार श्रेष्ठ आईजिपीको सचिवालय, बावुराम पाण्डे मद्दती सेवा निर्देशनालय, खड्ग राई महानगरीय सशस्त्र प्रहरीको कार्यालय र बसन्त कुमार बानियाको कार्य विभागमा सरुवा भएको छ।
सशस्त्रमा तीन महिनाअघि बढुवा भएका ५ एआईजीको अझै पदस्थापदन भएको छैन। प्रदेशमा पदस्थापनका लागि भन्दै दरबन्दी थपेर एआईजी बढुवा गरिएको थियो। बढुवा भएको तीन महिना बित्दा पनि एआईजीको पदस्थापन भने हुन सकेको छैन ।
News Desk 0 response आइतवार, बैशाख २३, २०७५

सम्बन्धित शीर्षकहरु
रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय
बिहिबार, भदौ १८, २०८३-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
१४ सहसचिव र ९ उपसचिवको सरुवा, विभिन्न..
शुक्रबार, भदौ १९, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३
-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२..
बिहिबार, भदौ १८, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३ -
बाढीमा बेपत्ताको कुशको प्रतिमा बनाएर दाहसंस्कार
बुधबार, भदौ १७, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३



