

-
काठमाडौं ।
नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाने ६ कर्मचारीबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको छ । बिशेष अदालतमा मुद्दा दायर हुनेहरुमा
नेपाल प्रहरीका सइ नागेन्द्रकुमार भगत, सरस्वती चौतारा निमावी, दाङकी शिक्षिका अञ्जना शाह, पद्यमकन्या मावि डिल्लिबजारका अस्थायी शिक्षक धनप्रसाद घिमिरे, पूर्वाञ्चल विश्वबिद्यालयका कर्मचारी अमिर श्रेष्ठ, विराटनगर महानगरपालिकाका खरिदार धनकुमार लामा र श्री प्राथमिक बिद्यालय देवाही रौतहटका उषा यादब छन् ।
उनीहरु सबैले बिहारका विभिन्न शैक्षिक संस्थाको शैक्षिक प्रमाणपत्रको आधारमा जागिर खाएका थिए। अख्तियारले सम्बन्धित शैक्षिक संस्थासँग बुझ्दा उनीहरुले नपढेको खुलेपछि मुद्दा दायर भएको हो।
News Desk 0 response शुक्रबार, बैशाख २१, २०७५

सम्बन्धित शीर्षकहरु
-
आयकरको सीमा बढाउँदा सरकारी कर्मचारीहरुलाई हाइसन्चो
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक बीमाको सबै सेवा..
शनिबार, जेष्ठ १६, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कूटनीतिमा नयाँ अभ्यासः राजदूत नियुक्तिका लागि आवेदन..
बिहिबार, जेष्ठ १४, २०८३
-
आयकरको सीमा बढाउँदा सरकारी कर्मचारीहरुलाई हाइसन्चो
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक बीमाको सबै सेवा..
शनिबार, जेष्ठ १६, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कूटनीतिमा नयाँ अभ्यासः राजदूत नियुक्तिका लागि आवेदन..
बिहिबार, जेष्ठ १४, २०८३
-
दलको झोला बोकेर सरकारी सेवा ?
शुक्रबार, जेष्ठ ८, २०८३ -
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
अध्यागमन विभागमा डिजिटल टाइम कार्ड लागू
बिहिबार, जेष्ठ ७, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३



