

छ महिनाभित्र नपठाए केन्द्रको कर्मचारी नस्विकार्ने मुख्यमन्त्रीको चेतावनी
जनतालाई सेवा दिन नयाँ कर्मचारी राखेर सेवा दिने योजना रहेको पोखरेलको भनाई
-
बुटवल । केन्द्र वाट छ महिनाभित्र कर्मचारी नपठाए केन्द्रीय कर्मचारी नस्विकार्ने प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले वताएका छन् । संक्रमणकाल सधैं नरहने कारण पनि जनतालाई सेवा दिन नयाँ कर्मचारी राखेर सेवा दिने योजना रहेको पोखरेलको भनाई छ ।
स्थानीय तहमा स्वास्थ्य सम्बन्धी २ दिन अभिमुखिकरण तथा छलफल कार्यक्रमको समापन समारोहमा आज मुख्यमन्त्री पोखरेलले सेवा बिकेन्द्रीकरण भएको अवस्थामा पनि कर्मचारी केन्द्रमा मात्र रहने र प्रदेशमा जादैन भन्नु गलत भएको बताए।
संघीय सरकारले कर्मचारी केन्द्रमा थुपार्ने भनेको कर्मचारीलाई मानसिक रोगी बनाउने बताए। केन्द्रमा काम केही छैन काम नभएपछि मानसिक रोगी हुने मुख्यमन्त्री पोखरेलको भनाई थियो। पहिलेको तुलनामा स्वास्थ्य क्षेत्रमा केही परिर्वतन भएपनि समयअनुसार परिर्वतन नभएको पोखरेलको भनाइ थियो।
प्रदेशमा रहेका क्षेत्रिय अस्पताल, अञ्चल अस्पताल र जिल्ला अस्पतालले सेवा बिशिष्टीकरण गर्दै खर्चमात्र होईन आम्दानी गर्ने र आफू आफै निर्भर हुने तरिकाले काम गर्नुपर्नै उनको धारणा रहेको छ। पोखरेलले लुम्बिनी अञ्चल अस्पताललाई राम्रो बनाउन सके यसक्षेत्रका जनता बीर अस्पताल र अन्य महँगो अस्पताल जानुनपर्ने र अन्यक्षेत्रका यस क्षेत्रमा आउने वातावरण सिर्जना गर्न लाग्नु पर्ने बताए।
News Desk 0 response शनिबार, बैशाख १५, २०७५

सम्बन्धित शीर्षकहरु
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने
शुक्रबार, असार २६, २०८३-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त
बुधबार, असार २४, २०८३ -
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३



