-
चितवन
। प्रहरीभित्र खराव तत्व बाँकी नरहने नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले वताएका छन् । खराव तत्वलाई किराको संज्ञा दिँदै खनालले तिनलाई निस्तेज पर्ने बताएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनको निरीक्षण गर्दै महानिरीक्षक खनालले प्रहरीमा आचारण र व्यवहार राम्रो हुनुपर्ने बताए।अनुशासनहिन किराहरु समाप्त पारेरै छाड्ने उनको बिश्वास थियो ।अब नेपाल प्रहरी नागरिकमैत्री हुने भन्दै महानिरीक्षक खनालले अपराध नियन्त्रण गर्नु नै पहिलो प्रथामिकता हुने भनाइ राखे। प्रहरी ऐन र संघीय प्रहरी ऐन आइसकेपछि प्रहरी संरचना थप बजबुत बन्ने उनले दाबी गरे।
News Desk 0 response बिहिबार, बैशाख १३, २०७५

सम्बन्धित शीर्षकहरु
-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३

दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
प्रस्तावित १३ राजदूतको सुनुवाइ सकियो, अनुमोदनका लागि..
बुधबार, अशोज २८, २०८३