फौजदारी मुद्दा अनुसन्धानका लागि प्रहरीमा छुट्टै एकाई निर्माण गर्न सुझाव
सर्वोच्च अदातलले समेत यसअघि न्यायिक प्रहरी गठनका लागि सरकारलाई निर्देशनात्मक आदेश जारी गरेको थियो
-
काठमाडौं ।
News Desk 0 response आइतवार, बैशाख ९, २०७५
कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले फौजदारी मुद्दा अनुसन्धानका लागि प्रहरीमा छुट्टै एकाई निर्माण गर्न सुझाव दिएका छन्। सरकारी वकिल अनुशिक्षण कार्यक्रममा उनले प्रहरी र सरकारी वकिल सक्षम भएमा फौजदारी मुद्दामा सफलता हासिल हुने बताए। सर्वोच्च अदातलले समेत यसअघि न्यायिक प्रहरी गठनका लागि सरकारलाई निर्देशनात्मक आदेश जारी गरेको स्मरण गर्दै कामु प्रधानन्यायाधीश जोशीले न्यायिक प्रहरीको संलग्नताले मुद्दामा सफलता हासिल हुने बताए। उनले भने, ‘प्रहरीको पहिलो कर्तव्य शान्ति सुरक्षा हो। यही मानवस्रोतबाट मुद्दा अनुसन्धान प्रभावकारी हुन सक्दैन। सर्वोच्च अदालतले पनि यसअघि न्यायिक प्रहरीको व्यवस्था गर्न २०६७ मा नै निर्देशनात्मक आदेश दिएको थियो। अब प्रहरीले अपराध अनुसन्धानका लागि छुट्टै सेल बनाएर जानुर्पछ। न्यायिक प्रहरीको व्यवस्था हुनुपर्छ।’गोरखापत्रमा समाचार छ ।

सम्बन्धित शीर्षकहरु
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा उजुरी गरे, आफैले दुई हजार जरिवाना तिरे
बिहिबार, अशोज २९, २०८३-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३

दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रस्तावित १३ राजदूतको सुनुवाइ सकियो, अनुमोदनका लागि..
बुधबार, अशोज २८, २०८३