

अन्तर्राष्ट्रिय
अमेरिका र युक्रेनबीच साउदी अरेबियामा शान्ति वार्ता सुरू
साउदी अरेबियामा अमेरिका र युक्रेनबीच शान्तिवार्ता सुरू भएको छ । अघिल्लो शुक्रवार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच चर्काचर्की भएको घटनापछि पहिलो पटक युक्रेन र अमेरिका वार्तामा बसेका हुन्...
मङ्लबार, फाल्गुन २७, २०८१रुस–युक्रेन युद्ध अन्त्यका लागि युक्रेन र अमेरिकाबीच साउदी अरबमा आज वार्ता
रुस र युक्रेनबीच तीन वर्षदेखि चलिरहेको युद्ध अन्त्यका लागि युक्रेनी र अमेरिकी अधिकारीहरूबीच साउदी अरबमा आज महत्त्वपूर्ण वार्ता हुँदैछ । वार्तामा युक्रेनबाट राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीका कर्मचारी प्रमुख, रक्षा र विदेशमन्त्री तथा उच्च सैनिक अधिकारी...
मङ्लबार, फाल्गुन २७, २०८१अमेरिकी व्यापार युद्धलाई जितेरै छोड्छौँ : क्यानडाका भावी प्रधानमन्त्री
क्यानडाका भावी प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्ध जित्ने प्रतिबद्धता व्यक्त गरेका छन् । लिबरल पार्टीले प्रधानमन्त्री जस्टिन ट्रुडोको उत्तराधिकारीका रूपमा मार्क कार्नीलाई भारी मतले निर्वाचित गरेपछि ५९ वर्षीय कार्नीले यस्तो...
सोमवार, फाल्गुन २६, २०८१रुससँगको युद्धविरामका लागि युक्रेन तयार छ : अमेरिका
रुससँगको युद्धविरामका लागि युक्रेन अघि बढ्न तयार रहेको अमेरिकाले दाबी गरेको छ । अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार युक्रेनी नेतृत्व रुससँग युद्धविरामका लागि अमेरिकी मागमा अगाडि बढ्न तयार रहेको ट्रम्प प्रशासनलाई उद्धृत...
सोमवार, फाल्गुन २६, २०८१क्यानडामा लिबरल पार्टीका नेता कार्नी प्रधानमन्त्रीमा नियुक्त
क्यानडामा लिबरल पार्टीका नेता मार्क कार्नी प्रधानमन्त्री बनेका छन् । यही पार्टीबाट नियुक्त भएका निवर्तमान प्रधानमन्त्री जस्टिन ट्रुडोको उत्तराधिकारी कार्नीले केही दिनमा शपथ लिने बीबीसीले जनाएको छ । बेलायत र क्यानडाका केन्द्रीय बैंकका पूर्व...
सोमवार, फाल्गुन २६, २०८१चीनले वृद्धवृद्धाको हेरचाह र सामाजिक सहायतामा एआईको प्रयोग गर्ने
चीनले वृद्धवृद्धाको हेरचाह र सामाजिक सहायतामा कृत्रिम बौद्धिकता अर्थात (एआई) र ठूलो (बिग) डाटाको प्रयोग गर्ने भएको छ । कम जन्मदर र घट्दो श्रमशक्तिसँग जुधिरहेका बेला चीनले नयाँ प्रविधिको व्यापक प्रयोग गर्ने तयारी गरेको...
आइतवार, फाल्गुन २५, २०८१-
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३


