अन्तर्राष्ट्रिय

पुटिनद्वारा युक्रेनमा तत्काल पूर्ण युद्धविराम प्रस्ताव अस्विकार

काठमाडौं : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा तत्काल पूर्ण युद्धविराम अस्विकार गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको संवादका क्रममा उनले केवल उर्जा प्रणाली तथा संरचनामाथिको आक्रम रोक्ने सन्दर्भमा मात्रै सहमति जनाएका छन् ।...

नौ महिनादेखि अन्तरिक्षमा फसेका दुई जना अन्तरिक्षयात्री पृथ्वीमा आइपुगे

नौ महिनाभन्दा धेरै समयदेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा फसेका अन्तरिक्षयात्री सुनिता विलियम्स र बुच विल्मोर पृथ्वीमा फर्किएका छन् । उनीहरु नेपाली समयअनुसार आज बिहान सबेरै पौने ४ बजेतिर स्पेसएक्स रकेटमार्फत अमेरिकाको फ्लोरिडाको तटमा...

इजरायलले गाजामा गरेको हवाई आक्रमणमा ४ सय जनाभन्दा धेरैको मृत्यु

इजरायलले गाजामा गरेको हवाई आक्रमणमा परी चार सय जनाभन्दा धेरैको मृत्यु भएको छ । इजरायली आक्रमणमा अहिलेसम्म चार सय चार जनाको मृत्यु भएको र ६ सय जनाभन्दा धेरै घाइतेलाई अस्पताल पुर्‍याइएको हमासद्वारा सञ्चालित स्वास्थ्य...

ट्रम्पसँगको वार्ता अघि रुस शान्ति चाहन्छ भन्ने प्रमाणित गर्न पुटिनलाई आग्रह

बेलायत र फ्रान्सले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनसँग शान्ति सम्झौता चाहेको प्रमाणित गर्न आग्रह गरेका छन् । रुसी राष्ट्रपति पुटिन र अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पबीच हुन लागेको वार्ताअघि फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युद्धविराम प्रस्तावमा...

अमेरिकाद्वारा भेनेजुएलाका आपराधिक गिरोह सदस्यहरूलाई देश निकाला

अमेरिकाले आफ्नो देशमा रहेका दुई सयभन्दा धेरै भेनेजुएलाका कैदीबन्दीलाई एल साल्भाडोरको सुपरम्याक्स जेलमा डिपोर्ट गरेको छ । आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा जेल परेका भेनेजुएलाका गिरोह सदस्यहरूलाई सार्न अदालतले रोक लगाए पनि अमेरिकाले उनीहरुलाई...

९ महिनादेखि अन्तरिक्षमा फसेका दुई जनालाई लिन रकेट ‘आईएसएस’ पुग्यो

अन्तरिक्षमा फसेका अन्तरिक्षयात्री सुनिता विलियम्स र ब्यारी विल्मोरलाई पृथ्वीमा फिर्ता ल्याउन स्पेसएक्सले पठाएको रकेट अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) पुगेको छ । नौ महिनाभन्दा धेरै समयदेखि आईएसएसमा फसेका दुई जना अन्तरिक्षयात्रीलाई पृथ्वीमा ल्याउन १० यात्रीसहित...