

-
अमेरिकाले आफ्नो देशमा रहेका दुई सयभन्दा धेरै भेनेजुएलाका कैदीबन्दीलाई एल साल्भाडोरको सुपरम्याक्स जेलमा डिपोर्ट गरेको छ ।
आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा जेल परेका भेनेजुएलाका गिरोह सदस्यहरूलाई सार्न अदालतले रोक लगाए पनि अमेरिकाले उनीहरुलाई देश निकाला गरेको हो ।
एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले सामाजिक सञ्जालमार्फत भेनेजुएलाको आपराधिक गिरोह ट्रेन डे अरागुआका दुई सय ३८ सदस्यहरूमध्ये अमेरिकी देश एल साल्भाडोर आइपुगेका बताएका बीबीसीले जनाएको छ ।
अमेरिकी सरकार र एल साल्भाडोरले बन्दीहरूको पहिचान गरेका छैनन् भने उनीहरुको अपराध के हो वा कस्तो गिरोहका सदस्य हुन् भन्नेबारे पनि केही खुलाइएको छैन ।
राष्ट्रपति ट्रम्प प्रशासनलाई उनीहरुको देश निकाला जायज नभएको भन्दै एक सङ्घीय न्यायाधीशको आदेश आएको भए पनि कैदीबन्दी बोकेका उडानहरू पहिले नै प्रस्थान गरिसकेका थिए ।
ह्वाइट हाउसका अनुसार भेनेजुयलाका आपराधिक गिरोहले अमेरिकी नागरिक जोखिममा रहेका तर अब कुनै खतरा नभएको बताएको छ ।
ट्रम्पले अस्ति शनिवार ट्रेन डे अरागुआ गिरोहले अमेरिका विरुद्ध अनियमित युद्ध सञ्चालन गरिरहेको भन्दै यसमा आवद्ध सदस्यहरुलाई देश निकाला गर्ने घोषणा गरेका थिए ।
News Desk 0 response सोमवार, चैत्र ३, २०८१


सम्बन्धित शीर्षकहरु

गाजामा १५ जना डाक्टर र कर्मचारी मारिएको घटनामा इजरायको सेनाले स्वीकार्यो आफ्नो गल्ती
सोमवार, बैशाख ८, २०८२
रुस–युक्रेनबीच युद्धविरामको सङ्केत नदेखिए अमेरिकाले मध्यस्थताको प्रयास त्याग्ने
शुक्रबार, बैशाख ५, २०८२-
शिक्षा मन्त्रीको राजीनामासँगै शिक्षकहरुको अलपत्र
मङ्लबार, बैशाख ९, २०८२ -
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता..
मङ्लबार, बैशाख ९, २०८२ -
कक्षा १२ को परीक्षाबारे निर्णय आज बोर्डको..
मङ्लबार, बैशाख ९, २०८२ -
सन्दर्भ : नेपाल कम्युनिष्ट पार्टी स्थापनाको छयत्तरौँ..
मङ्लबार, बैशाख ९, २०८२ -
स्थानीय र पश्चिमी वायुको प्रभाव : चट्याङ्गसहित..
मङ्लबार, बैशाख ९, २०८२
-
शिक्षा मन्त्रीको राजीनामासँगै शिक्षकहरुको अलपत्र
मङ्लबार, बैशाख ९, २०८२ -
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता..
मङ्लबार, बैशाख ९, २०८२ -
कक्षा १२ को परीक्षाबारे निर्णय आज बोर्डको..
मङ्लबार, बैशाख ९, २०८२ -
सन्दर्भ : नेपाल कम्युनिष्ट पार्टी स्थापनाको छयत्तरौँ..
मङ्लबार, बैशाख ९, २०८२ -
स्थानीय र पश्चिमी वायुको प्रभाव : चट्याङ्गसहित..
मङ्लबार, बैशाख ९, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
अनेकौं अबैध काम छोप्न अदालत गुहार्दै ..
बुधबार, बैशाख ३, २०८२ -
निलम्बित न्यायाधीश भुवन गिरीले पाए बलात्कार मुद्दामा..
आइतवार, चैत्र ३०, २०८१ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
पूर्वराजालाई संसदीय समितिमा बोलाउन मिल्छ ?
शनिबार, चैत्र २९, २०८१