अन्तर्राष्ट्रिय

इरानले अमेरिकासँग प्रत्यक्ष वार्ता नगर्ने, अप्रत्यक्ष वार्ता गरेर उचित निर्णय लिने प्रतिक्रिया

इरानी राष्ट्रपति मसूद पेजेस्कियानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गरेका छन् । उनले इरान वार्ताको विपक्षमा नभए पनि अमेरिकासँग सीधै बस्न नचाहने बताउँदै अप्रत्यक्ष वार्ताका लागि भने तयार रहेको स्पष्ट पारेका...

पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध षड्यन्त्र गरेको अभियोगमा मुद्दा दायर

ढाका : बङ्गलादेशी प्रहरीले पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध अन्तरिम सरकारविरुद्ध षडयन्त्र गरेको आरोपमा नयाँ फौजदारी मुद्दा दायर गरेको शुक्रबार जनाएको छ। गत अगष्टमा विद्यार्थी नेतृत्वको क्रान्तिमा सत्ताच्युत भएपछि हसिना अहिले छिमेकी मुलुक भारतमा निर्वासित...

बैंककमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

बैंकक : थाइल्यान्डको राजधानी बैंककमा शुक्रबार ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भीय सर्वेक्षण र जर्मनीको जिएफजेड भू-विज्ञान केन्द्रले प्रारम्भिक प्रतिवेदनहरूअनुसार यो मध्याह्नको कम्पन १० किलोमिटर गहिरो र यसको केन्द्र छिमेकी म्यानमामा...

यमनमा हुथी विद्रोहीमाथि अमेरिकी आक्रमणबारे गोप्य सूचना चुहावटको दोष राष्ट्रिय सुरक्षा सल्लाहकारलाई

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनमा हुथी विद्रोहीमाथि गर्न लागेको आक्रमणबारेको गोप्य सूचना चुहावट भएको घटनाको जिम्मेवारी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले लिनुपर्ने बताएका छन् । ट्रम्पका आफ्नै नजिकका अधिकारीले भुलबस द एट्लान्टिक पत्रिकाका सम्पादक...

भूटानका राजनीतिक कैदी, शरणार्थी मुद्दा ‘यूएनएचआरसी’ मा उठ्यो

काठमाडौं : भूटानका राजनीतिक कैदी, शरणार्थी मुद्दा लगायतका विषयहरू संयुक्त राष्ट्रसङ्घको मानव अधिकार परिषद् (यूएनएचआरसी) मा उठेको छ । भूटानमा राजनीतिक बन्दीको रिहाइका लागि सञ्चालित ग्लोबल अभियान (जीसीआरपीपीबी) का संस्थापक एवम् विश्वव्यापी संयोजक राम...

अमेरिकामा मतदानसम्बन्धी नियम परिवर्तन, मतदाता दर्ताका लागि नागरिकताको प्रमाण अनिवार्य

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतदानसम्बन्धी नियममा परिवर्तन गर्दै मतदाता दर्ताका लागि नागरिकताको प्रमाण अनिवार्य गरेका छन् । ट्रम्पले हस्ताक्षर गरेका कार्यकारी आदेशले चुनावमा हुनसक्ने धाँधली रोक्ने आशा छ । ट्रम्प प्रशासनका अधिकारीहरूका अनुसार यो...