अन्तर्राष्ट्रिय

अमेरिकामा मतदानसम्बन्धी नियम परिवर्तन, मतदाता दर्ताका लागि नागरिकताको प्रमाण अनिवार्य

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतदानसम्बन्धी नियममा परिवर्तन गर्दै मतदाता दर्ताका लागि नागरिकताको प्रमाण अनिवार्य गरेका छन् । ट्रम्पले हस्ताक्षर गरेका कार्यकारी आदेशले चुनावमा हुनसक्ने धाँधली रोक्ने आशा छ । ट्रम्प प्रशासनका अधिकारीहरूका अनुसार यो...

दक्षिण कोरियामा इतिहासकै भयानक डढेलो, कम्तीमा २४ जनाको मृत्यु

दक्षिण कोरियाको दक्षिण–पूर्वी क्षेत्रको जङ्गलमा लागिरहेको डढेलोमा पारी कम्तीमा २४ जनाको मृत्यु भएको छ । दक्षिण कोरियामा इतिहासकै भयानक डढेलोमा परी २६ जना घाइते भएका र तीमध्ये १२ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूलाई उद्धृत...

दक्षिण कोरियामा डढेलो, १८ जनाको मृत्यु,२७ हजार विस्थापित

सियोल : दक्षिण कोरियाको सबैभन्दा खराब मध्येको तीव्र हावाका कारण फैलिएको डढेलोले देशको दक्षिणी क्षेत्रहरूलाई ध्वस्त पारेको छ । अधिकारीहरूका अनुसार आगलागीले १८ जनाको मृत्यु भएको छ भने दुई सयभन्दा बढी संरचनाहरू नष्ट भएको...

रूस र युक्रेनबीच ब्ल्याक सीमा युद्धविराम गर्ने सहमति

साउदी अरेबियामा तीन दिनको शान्ति वार्तापछि रूस र युक्रेनले अमेरिकासँग विभिन्न सम्झौता गर्दै ब्ल्याक सीमा युद्धविराम गर्ने सहमति गरेका छन् । रुस र युक्रेन वाणिज्य व्यापारलाई सुरक्षित गर्न तथा उर्जा क्षेत्रमा सैन्य आक्रमण रोक्न...

जापानमा लामो समयसम्म मृत्युदण्डको सजाय पाएका कैदीलाई १४ लाख डलर पुरस्कार

जापान : हत्याको गलत आरोपमा दोषी ठहरिएका र विश्वमा सबैभन्दा लामो समयसम्म मृत्युदण्डको सजाय भोगेका एक जापानी पुरुषलाई १४ लाख डलर क्षतिपूर्ति प्रदान गरिएको छ । यो भुक्तानीले इवाओ हाकामादाले चार दशकभन्दा बढी समयसम्म...

युक्रेनको उत्तरपूर्वी क्षेत्रमा रुसको आक्रमण

युक्रेनसँगको युद्धविरामबारे छलफल गर्न अमेरिका र रुसी अधिकारीहरूले भेटेपछि रुसले उत्तरपूर्वी युक्रेनलाई लक्षित गरी मिसाइल आक्रमण गरेको छ । आक्रमणमा बालबालिकासहित ६० जनाभन्दा धेरै मानिस घाइते भएका बीबीसीले जनाएको छ । सुमी शहरमा भएको...