अन्तर्राष्ट्रिय

नाइजेरियाको जेलमा भएको आक्रमणमा ११ जनाको मृत्यु, २५२ बन्दी भागे

लागोस नाइजेरियाको एक जेलमा भएको आक्रमणमा परी कम्तीमा पनि ११ जना बन्दीको ज्यान गएको छ । सो आक्रमणमा परेर अरु कैयौँ घाइते भएका छन् । सो आक्राणबाट २५२ जना बन्दीहरु भागेका बताइएको छ ।...

आतकङ्कारी अक्रमणमा परी एकै परिवारका तीन व्यक्तिको मृत्यु

बेरुत सिरियाको उत्तरी शहर मिनबेजमा भएको एक विस्फोटमा परी एकै परिवारका तीन व्यक्तिको मृत्यु भएको सिरियाली कुर्दिश अधिकारीहरुले जनाएका छन् ।यस आक्रमणमा परी मारिएका एकै परिवारमा दुई महिला एक बालक रहेका जनाइएको छ ।...

इजरायलद्धारा आफ्ना नागरिकलाई अफ्रिकी देशको भ्रमणमा प्रतिबन्ध

जेरुसेलम हालै अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भेटिएपछि इजरायलले आफ्ना नागरिकलाई अफ्रिकी देशहरुको भ्रमणमा प्रतिबन्ध लगाएको छ ।प्राप्त समाचारहरुमा इजरायलले हाल कुनै थप प्रतिबन्धहरुको घोषणा गरेको त छैन तर हालका लागि अफ्रिकी देशहरुको...

अमेरिकाले एसिया प्रशान्त क्षेत्रमा सैन्य गतिविधि बन्द गर्नुपर्छ

बेइजिङ चीनले बिहीबार अमेरिकी पक्षलाई एसिया(प्रशान्त क्षेत्रमाू नजीकको जासुसी, हस्तक्षेप, उत्तेजना र बल प्रदर्शनू लगायतका कार्यहरू बन्द गर्न आग्रह गरेको छ।चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्नेल वु छियानले युएसएस कनेक्टिकट आणविक पनडुब्बी झडप सम्बन्धी...

चीन र अफ्रिकाले संयुक्त रूपमा जलवायु परिवर्तन बारे सम्बोधन गर्दै

बेइजिङ चीनले संयुक्त रूपमा जलवायु परिवर्तनसँग जुध्न १४ अफ्रिकी देशहरूसँग १५ वटा सहयोग सम्झौतामा हस्ताक्षर गरेको छ । शुक्रबार प्रकाशित श्वेतपत्रमा जनाइएअनुसार यस मुद्दामा अफ्रिकाको प्रतिक्रियाको समर्थनमा विभिन्न दृष्टिकोणहरू खोजिएको छ । जलवायु परिवर्तनलाई...

सैन्य ‘कू’को विरुद्ध हजारौँ सुडानी प्रदर्शनमा

खार्तुम : सुडानमा भएको सैन्य ‘कू’का विरुद्धमा हिजो (बिहीबार) हजारौँले प्रदर्शन गरेका छन् ।विभिन्न पक्षसँग भएको सम्झौता विपरीत गत महिना सैनिक नेतृत्वले सरकार कब्जा गरेपछि विरोध प्रदर्शन सुरु भएको हो । प्रदर्शनकारीहरुले सैन्य ‘कू’...