

-
बेइजिङ चीनले संयुक्त रूपमा जलवायु परिवर्तनसँग जुध्न १४ अफ्रिकी देशहरूसँग १५ वटा सहयोग सम्झौतामा हस्ताक्षर गरेको छ ।
शुक्रबार प्रकाशित श्वेतपत्रमा जनाइएअनुसार यस मुद्दामा अफ्रिकाको प्रतिक्रियाको समर्थनमा विभिन्न दृष्टिकोणहरू खोजिएको छ ।
जलवायु परिवर्तनलाई सम्बोधन गर्नका लागि शमन र अनुकूलन कार्यक्रमहरू लागू गर्ने, पाइलट कम-कार्बन औद्योगिक पार्कहरू संयुक्त रूपमा स्थापना गर्ने र क्षमता निर्माणमा तालिम सञ्चालन गर्ने लगायतका कार्यक्रम समावेश गरिएका छन् ।
यस कार्यक्रमलाई चीन र अफ्रिका नयाँ : युगस् समानताको साझेदारीका रूपमा व्याख्या गरिएको छ ।
News Desk 0 response शुक्रबार, मंसिर १०, २०७८

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३
-
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


