अन्तर्राष्ट्रिय

चीनको एक रासायनिक कारखानामा आगलागी हुँदा ७ जनाको मृत्यु

होहोट : चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको एक रासायनिक कारखानामा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ।बाओटो शहरको होन्डलोन जिल्लामा रहेको कारखानामा सोमबार बिहान करिब २:०८ बजे भएको आगलागी करिब एक घण्टापछि नियन्त्रणमा लिइएको...

चीनमा फेरी कोरोना सङ्क्रमण बढ्न थाल्यो

काठमाण्डौ : चीनमा कोरोना भाइरस उत्पत्ति भएयताकै धेरै व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । हिजो चीनमा तीन हजार चार सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र यो सङ्ख्या कोरोना सुरु भएयताकै दैनिक धेरै सङ्ख्या...

चीनमा कोरोना संक्रमितको संख्या बढ्न थाल्यो

बेइजिङ : चीनमा केही दिनयता कोरोना भाइरसका संक्रमितहरु बढ्न थालेको पाइएको छ । यहाँ यो संक्रमण भएका व्यक्तिको संख्या बढ्न थालेको बताइएको छ ।चीनका विभिन्न सहरमा बुधबार मात्र कोरोना भाइरसका संक्रमितहरुको संख्या १ हजार...

इराकको कुर्दिश क्षेत्रमा १२ क्षेप्यास्त्र प्रहार

बग्दाद : इराकको कुर्दिश क्षेत्रमा १२ ओटा क्षेप्यास्त्र प्रहार गरिएको छ । क्षेत्रीय राजधानी इब्रीलमा स्थानीय समयानुसार आइतबार विहान ११ बजे घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् । इराकको सिमा क्षेत्रबाट क्षेप्यास्त्र प्रहार गरिएको...

रूसद्वारा युक्रेनका नयाँ तीन सहरमा आक्रमण

रूसी सेनाले शुक्रबार युक्रेनको दुई फरक दिशामा रहेका सहरमा आक्रमण गरेको छ। युक्रेनी टीभी र सञ्चार माध्यमका अनुसार उत्तर–पश्चिममा रहेको लुट्स र मध्य–पूर्वमा रहेको नीप्रो सहरमा विस्फोटहरू भएका हुन्। यी दुवै सहरमा यसअघि रूसले...

रुस–युक्रेन वार्ता सकारात्मक रूपमा अघि बढिरहेको छ : पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी र युक्रेनी अधिकारीहरूबीच चलिरहेको वार्ता सकारात्मक रूपमा अघि बढिरहेको बताएका छन् । बेलारुसका नेता अलेक्जेन्डर लुकासेन्कोसँग आज शुक्रवार मस्कोमा भएको भेटमा पुटिनले आफ्नोतर्फका वार्ताकारहरूको अनुसार वार्तामा सकारात्मक परिवर्तनहरू देखिएका...