अन्तर्राष्ट्रिय

युक्रेनको राजधानी कीभको मध्यभागमा शक्तिशाली विस्फोट

कीभ : युक्रेनको राजधानी कीभको केन्द्रमा मङ्गलबार बिहानै कम्तिमा तीनवटा शक्तिशाली विस्फोटको आवाज सुनिएको एएफपी पत्रकारहरूले उल्लेख गरेका छन् । उक्त विस्फोटको कारण भने थाहा हुन सकेको छैन।एक एएफपी पत्रकारले टाढाबाट धुवाँको मुस्लो उठेको...

चीनमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई वर्षयताकै धेरै

चीनमा दुई वर्षयताकै सबैभन्दा धेरैको सङ्ख्यामा कोरोनाका सङ्क्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा ५ हजार २ सय ८० जना कोभिडका नयाँ सङ्क्रमित देखिएका र यो सङ्ख्या चीनमा दुई वर्षयताकै सबैभन्दा धेरै भएको नेशनल...

रुस र युक्रेनबीच चौथो चरणको वार्ता सुरु

रुस र युक्रेनबीच चौथो चरणको शान्तिवार्ता सुरु भएको छ । दुवै देशबीच भर्चुअल माध्यमबाट वार्ता भइरहेको बीबीसीले जनाएको छ । युक्रेनका वार्ता टोलीका एक सदस्य मिखाइलो पोडोल्याकले वार्तास्थलबाट एउटा तस्बिर सार्वजनिक गदै चौथो चरणको...

युक्रेनमा रहेका चिनियाँहरुलाई स्वदेश फर्काइँदै

बेइजिङ : युक्रेनमा रहेका आफ्ना नागरिकलाई चीनले हवाईजहानबाट उद्धार गरेर स्वदेश फर्काइरहेको छ ।चीनले आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेको क्रममा सोमबार मात्र पनि बिहान एक जहाज युक्रेनबाट उत्तरपूर्वी चीनको डालियान विमानस्थलमा आइपुगेको बताइएको छ ।...

दक्षिण कोरियामा एकै दिन तीनलाखभन्दा बढी कोरोना सङ्क्रमित

सोल : दक्षिण कोरियामा एकै दिनमा तीन लाखभन्दा पनि धेरै कोरोना भाइरसका सङ्क्रमित भेटिएका बताइएको छ ।प्राप्त समाचारअनुसार यहाँ सोमबार गएको २४ घन्टा यतामात्र तीन लाख ९ हजार भन्दा बढी कोरोना सङ्क्रमित पाइएको यहाँका...

फ्रान्स र अमेरिकामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’

काठमाडौँ । फ्रान्स र अमेरिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छ ।कोभिड -१९ का यसअघिका भेरियन्ट ओमिक्रोन र डेल्टासँग मिल्दोजुल्दो भएको साइप्रसको एक ल्याबमा गरिएको अनुसन्धानबाट पुष्टि भएको अन्तर्राष्ट्रिय समाचार संस्था स्काई न्युजले उल्लेख...