

अन्तर्राष्ट्रिय
पाकिस्तानमा प्रधानमन्त्री खान विरुद्ध प्रदर्शन
काठमाडौं : पाकिस्तानका प्रधानमन्त्री इमरान खान विरुद्ध प्रदर्शन भइरहेको छ । विपक्षी पार्टीका नेता कार्यकर्ता तथा अधिकारकर्मीले प्रधानमन्त्री खानविरुद्ध विरोध प्रदर्शन गरेका अलजजिराले जनाएको छ । प्रधानमन्त्री खान नेतृत्वको सरकार अहिले आर्थिक सङ्कटबाट गुज्रिरहेको...
सोमवार, चैत्र १४, २०७८चीनमा दुर्घटनाग्रस्त विमानमा रहेका सबै १३२ यात्रुको मृत्यु भएको पुष्टि
नान्निङ : चीनमा गत सोमबारदेखि बेपत्ता भएको यात्रु बाहाक विमानमा रहेका सबै १३२ जना यात्रुको मृत्यु भएको पुष्टि भएको छ ।घटना लगत्तै घटनास्थलमा खोजी तथा उद्धारका लागि ठूलो सङ्ख्यामा उद्धारकर्ताहरूका परिचालन गरिए पनि विमानको...
आइतवार, चैत्र १३, २०७८एल साल्भाडोरमा एकै दिन ६२ को हत्या
एल साल्भाडोरमा शनिबार एकै दिन ६२ वटा हत्या भएको प्रहरीले जनाएको छ । देशका सांसद्हरूले सामूहिक हिंसामा भएको वृद्धिलाई लिएर आपतकालीन अवस्थाको घोषणा गर्न अध्ययन गरिरहेका छन्।यस शनिबार मार्च २६, देशमा ६२ हत्याका घटनासाथ...
आइतवार, चैत्र १३, २०७८युक्रेन युद्धलाई लिएर अमेरिका र रुसबीच आरोप-प्रत्यारोप
युक्रेन युद्धलाई लिएर दुई विश्व शक्ति देश अमेरिका र रुस आरोप-प्रत्यारोपमा उत्रिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निन्दा गरेका छन् । युक्रेनमा गरेको आक्रमणलाई लिएर बाइडेनले रुसी राष्ट्रपति पुटिनलाई...
आइतवार, चैत्र १३, २०७८रुसद्वारा युक्रेनमा पहिलो चरणको युद्ध सकिएको घोषणा : अब पूर्वी क्षेत्र डोन्बासमा केन्द्रित हुने
रुसद्वारा युक्रेनमा पहिलो चरणको युद्ध सकिएको घोषणा स् अब पूर्वी क्षेत्र डोन्बासमा केन्द्रित हुनेरुसले युक्रेनमा गरेको आक्रमणको पहिलो चरण सकिएको घोषणा गरेको छ । रुसका वरिष्ठ सैन्य अधिकारी सर्गेई रुद्स्कोइले युद्धको प्रारम्भिक उद्देश्य पूरा...
शनिबार, चैत्र १२, २०७८बालिकाका लागि स्कुल खुला गर्न तालिबान सरकारलाई अमेरिका र युरोपेली देशको आग्रह
काठमाडौं : अमेरिका र युरोपेली देशहरुले अफगानिस्तानमा बालिकाका लागि स्कुल खुला गर्न तालिबान सरकारलाई आग्रह गरेका छन् । तालिबानले सत्ता कब्जा गरेपछि गएको अगस्ट महिनायता बन्द रहेका स्कुल खोल्ने निर्णय गरेको केही घण्टामा नै...
शुक्रबार, चैत्र ११, २०७८-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


