अन्तर्राष्ट्रिय

सन् २०२५ सम्ममा चीनमा नर्सको सङ्ख्या ५५ लाख पुग्ने

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सार्वजनिक गरेको नयाँ योजनाअनुसार सन् २०२५ सम्ममा देशमा ५५ लाख नर्स हुनेछन् । सन् २०२५ सम्ममा प्रति हजार जनामा ३ दशमलव ८ दर्ता नर्स रहने नर्सिङ विकास योजनाले देखाएको छ...

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा

कोलम्बो : राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । यो कदमले संकटग्रस्त देशमा नयाँ मन्त्रिपरिषद्को लागि मार्ग प्रशस्त गर्ने सम्भावना देखिएको छ। राष्ट्रपति गोटबाया राजापाक्षेले शुक्रबार विशेष...

फिलिपिन्समा नयाँ राष्ट्रपति चयनका लागि मतदान

मनिला : नयाँ राष्ट्रपति चयनका लागि फिलिपिन्समा सोमबार दिनभरी देशभरी मतदान भइरहेको छ ।निर्वाचनबाट नयाँ राष्ट्रपतिसँगै देशभरका लागि झण्डै १८ हजार विभिन्न सरकारी पदाधिकारीहरु चयन हुनेछन् । त्यस अन्तर्गत एक उपराष्ट्रपति, १२ जना सिनेटर,...

जापानमा ६.१ म्याग्नीच्युडको भूकम्प

टोकियो : जापानमा भूकम्प गएको छ । देशको योङगाउनीमा सोमबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको अधिकारीहरुले जनाएका छन् ।युरोपेली मेडिटेरानेन सिम्मोलोजिकल सेन्टर (इएमएससी) ले स्थानीय समय अनुसार विहान ११: ५३ बजे भूकम्प गएको हो ।...

अमेरिकी प्रथम महिला जिल बाइडेन युक्रेनमा : समकक्षी जेलेन्स्कासँग भेटवार्ता

अमेरिकी प्रथम महिला जिल बाइडेनले युक्रेनकी समकक्षी ओलेना जेलेन्स्कासँग युक्रेनमा भेट गरेकी छिन् । अमेरिकाले रुसमाथि थप प्रतिबन्ध लगाउने घोषणा गरिरहेका बेला जिल बाइडेनले युक्रेनकी समकक्षी जेलेन्स्कासँग भेट गर्नुभएको हो । दुई पहिलो महिलाको...

दक्षिण कोरियामा एकै दिन ४० हजार भन्दा बढी कोरोना संक्रमित

सोल : दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा ४० हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार सो संख्या अघिल्लो दिनका तुलनामा गएको २४ घन्टायता धेरै देखिएको हो । तर यहाँ एकै...