अन्तर्राष्ट्रिय

रुस–युक्रेन युद्धका कारण हङ्गेरीमा सङ्कटकाल घोषणा

रुस र युक्रेनबीचको द्वन्द्वले असर पारेको भन्दै हङ्गेरीमा सङ्कटकाल घोषणा गरिएको छ । नवनिर्वाचित प्रधानमन्त्री भिक्टर अर्वानले सङ्कटकाल घोषणा गरेका हुन् । उनले रुस र युक्रेनबीच युद्ध निरन्तर चलिरहेकाले त्यसको असर बढ्दै गएको र...

अमेरिकाको एक विद्यालयमा भएको गोली प्रहारमा ज्यान गुमाउनेको सङ्ख्या २६ जना पुग्यो

काठमाडौं : अमेरिकाको टेक्सस राज्यमा रहेको एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा ज्यान गुमाउनेको सङ्ख्या २६ जना पुगेको छ । गोली प्रहारबाट कम्तीमा २० जना बालबालिका र ६ जना वयस्क गरी २६ जनाको...

तालिबानले महिला र बालिका अधिकारमा रोक लगाएको विषयमा राष्ट्रसंघीय सुरक्षा परिषदको चासो

संयुक्त राष्ट्रसंघ : संयुक्त राष्ट्रसंघले अफगानिस्तानको तालिबान सरकारले महिला र बालिकाको अधिकारमा रोक लगाएका विषयमा चासो व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले यस विषयमा चासो व्यक्त गरेको समाचारमा जनाइएको छ । संयुक्त...

‘मानवअधिकार संरक्षण गर्न चीन प्रतिबद्ध छ’

बेइजिङ : चीनका राष्ट्रपति सी चिनफिङले बुधबार संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्त मिशेल बाचेलेटसँग भिडियो लिङ्कमार्फत भेटवार्ता गरेका छन् । ब्याचेलेटलाई चीनमा स्वागत गर्दै राष्ट्रपति सीले चीनको मानवअधिकारको विकाससँग सम्बन्धित प्रमुख मुद्दाहरूको बारेमा विस्तृत रूपमा...

टेक्सास विद्यालय नरसंहार : १८ बालबालिकासहित २१ जनाको हत्या

उभाल्डे : अमेरिकी इतिहासको अर्को त्रासदीपूर्ण विद्यालय गोलीकाण्ड भएको छ । यहाँको प्राथमिक विद्यालयमा आज बिहान भएको आक्रमणमा १८ जना बालबालिकासहित २१ जनाको हत्या भएको छ भने कैयौ गम्भीररुपमा घाइते भएका छन् । टेक्सास...

उत्तर कोरियाले तीन व्यालेस्टिक क्षेप्यास्त्र हानेको दक्षिण कोरियाको दाबी

सोल : उत्तर कोरियाली सरकारले तीन ओटा ब्यालेस्टिक क्षेप्यास्त्र हानेको दाबी दक्षिण कोरियाले गरेको छ । दक्षिण कोरियाली जोइन्ट चिफ अफ स्टाफले सो कुरा बताएको हो । दक्षिण कोरियाली जोइन्ट चिफ अफ स्टाफले दिएको...