

-
पाकिस्तान र अफगानिस्तानबीच सीमामा चलिरहेको द्वन्द्वले नया रुप लिएको छ । पछिल्लो प्रतिवेदन अनुसार, पाकिस्तानले अफगानिस्तानका विभिन्न शहरहरूमा हवाई र जमिनबाट आक्रमण गरेको छ भने अफगानिस्तानले पनि जवाफी आक्रमण गरेको दाबी गर्दै आएको छ ।
पाकिस्तानका प्रधानमन्त्रीका प्रवक्ता मोशर्रफ जायदका अनुसार पाकिस्तानी सेनाको आक्रमणमा अहिलेसम्म १ सय ३३ अफगानी तालिबान सदस्य मारिएका र २ सय भन्दा बढी घाइते भएको दाबी गरेका बीबीसीले जनाएको छ । तर तालिबानले कुनै क्षति नभएको दाबी गरेको छ ।
पाकिस्तानका राष्ट्रपति असिफ अली जरदारीले देशको सेनाको जवाफी कारबाहीको प्रशंसा गर्दै आफ्नो शान्तिलाई कमजोरी सम्झनेहरूले कडा जवाफ भोग्ने चेतावनी दिएका छन् । तालिबानले कांधार र हेलमण्डमा पाकिस्तानी सैनिक इलाकाहरुमा प्रतिकारात्मक हमला गरेको उल्लेख गरेको थियो ।
सन २०२५ अक्टोबरमा दुई देशबीच अस्थायी शान्ति सम्झौता भए पनि पछिल्लो समय सीमा क्षेत्रमा आक्रमण चलिरहेको छ । दुवै पक्षले एकअर्कालाई पहिले आक्रमण गरेको आरोप लगाउँदै आएका छन् ।
News Desk 0 response शुक्रबार, फाल्गुन १५, २०८२

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



