

अन्तर्राष्ट्रिय
अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्प विजयी, विश्वभरबाट बधाईको ओइरो
वासिङ्टन : अमेरिकी राष्ट्रपति पदमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएका छन् । २७० इलेक्टोरल भोट भन्दा बढी नतिजा ल्याएर उनी राष्ट्रपति पदमा विजयी भएका हुन् । यस निर्वाचनमा डेमोक्याट दलबाट उमेदवार बनेकी...
बुधबार, कार्तिक २१, २०८१अमेरिकी राष्ट्रपति निर्वाचन : प्रारम्भिक रुझानमा ट्रम्प अगाडि
वासिङ्टन डीसी : अमेरिकामा राष्ट्रपति चुनावको लागि मतदान मंगलबार नोभेम्बर ५ मा भयो। यस चुनावमा मुख्य प्रतिस्पर्धा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसबिच छ । धेरै राज्यमा मतदान सकिएपछि मतगणना...
बुधबार, कार्तिक २१, २०८१बोइङका कर्मचारींद्वारा ७ हप्ता लामो हडताल अन्त्य , ३८ प्रतिशत तलब बढ्ने
हवाईजहाज निर्माता कम्पनी बोइङका कर्मचारीले सात हप्ता लामो हडताल अन्त्य गरेका छन् । गएको सेप्टेम्बर १२ तारिखदेखि शुरू भएको हडताल आज व्यवस्थापनसँग सम्झौता भएपछि टुङ्गिएको बीबीसीले जनाएको छ । सम्झौताअनुसार अबको चार वर्षमा कर्मचारीको...
मङ्लबार, कार्तिक २०, २०८१अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै, ह्यारिस र ट्रम्पबीच प्रतिस्पर्धा
अमेरिकामा नयाँ राष्ट्रपति चयन गर्न आज मतदान हुँदैछ । डेमोक्रेटिक पार्टीकी कमला ह्यारिस र रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा हुने देखिएको बीबीसीले जनाएको छ । ह्यारिस उपराष्ट्रपति हुनुहुन्छ भने ट्रम्प पूर्वराष्ट्रपति हुन्। मतदान...
मङ्लबार, कार्तिक २०, २०८१स्पेनमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ५८ पुग्यो
स्पेनमा पछिल्लो ५० वर्षयताकै खराब बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ५८ पुगेको छ भने अझै केहि बेपत्ता छन् । पूर्वी प्रान्त भ्यालेन्सिया र त्यसभन्दा परको क्षेत्रमा ठूलो वर्षा भएपछि आएको बाढीले सयौँ...
शुक्रबार, कार्तिक १६, २०८१उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार
काठमाडौं : दक्षिण कोरिया, जापानसमेतका छिमेकी देशसँग रुष्ट उत्तर कोरियाले समुद्रतर्फ ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी तटबाट समुद्रतर्फ एउटा इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ ।...
बिहिबार, कार्तिक १५, २०८१-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
रुस, युक्रेन र अमेरिकाबीच आज र भोलि..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..
सोमवार, कार्तिक २४, २०८३ -
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३ -
नयाँ आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान
बुधबार, कार्तिक १९, २०८३


