अन्तर्राष्ट्रिय

उत्तर र दक्षिण कोरियाको सीमावर्ती क्षेत्रमा ‘लाउडस्पिकर’ युद्ध चर्कियो

उत्तर र दक्षिण कोरियाको सीमावर्ती क्षेत्रमा ‘लाउडस्पिकर युद्ध बढ्दा राति सुत्नसमेत नसकेको स्थानीयवासीले गुनासो गरेका छन् । सीमावारि र पारि बस्नेहरू दुई देशका सेनाहरूले चर्को कर्कश आवाज निकालेर बजाउने लाउडस्पिकरका कारण पीडित भएका हुन्...

लेबनान र इजरायलबीच युद्धविराम सम्झौता, आजैदेखि लागू हुने

लेबनान र इजरायलबीच युद्धविराम हुने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले लेबनान र इजरायलबीच युद्धविराम सम्झौतमा सहमति भएको ह्वाइट हाउसमा पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन् । यो सम्झौता आजदेखि लागू हुने बीबीसीले...

पाकिस्तानमा इमरान खानको रिहाइ माग गर्दै हजारौंको जुलुस राजधानी इस्लामाबाद पुग्यो

पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै ‘पाकिस्तान–तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका हजारौं कार्यकर्ताको जुलुस राजधानी इस्लामाबाद पुगेको छ । पीटीआईका कार्यकर्ताहरू प्रमुख सरकारी भवनहरू नजिक रहेको डी चोक वा डेमोक्रेसी स्क्वायरमा पुग्दा उनीहरूलाई सशस्त्र बलहरूले...

लेबनानमा इजरायल र हिजबुल्लाबीच ६० दिने युद्धविरामको तयारी

इजरायल र लेबनान युद्धविराम सम्झौताको नजिक रहेका इजरायली र अमेरिकी अधिकारीहरूले बताएका छन् । यसबारे इजरायली मन्त्रिपरिषद्ले आज बैठक बसेर थप छलफल गर्ने छ । इजरायल र इरान समर्थित लेबनानी विद्रोही हिजबुल्लाहबीचको लडाइँ अन्त्य...

इमरान खानलाई रिहा गर्न माग गर्दै पीटीआईका कार्यकर्ताको विशाल प्रदर्शन

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई रिहा गर्न माग गर्दै उनको पार्टी ‘पाकिस्तान–तहरीक–ए–इन्साफ’ (पीटीआई) का कार्यकर्ता र उनका समर्थकहरूले ठूलो प्रदर्शन गरेका छन् । पूर्वप्रधानमन्त्री खानको रिहाइको माग गर्दै उनीहरूले इस्लामाबादतर्फ र्‍याली शुरू गरेका बीबीसीले जनाएको...

फिलिपिन्सको राजधानीमा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन

फिलिपिन्सको राजधानी मनिलाको एक आवासीय समुदायमा भएको भीषण आगलागीमा परी कम्तीमा दुई हजार परिवार घरविहीन भएका छन् । मनिला सिटी फायर डिपार्टमेन्टका अग्निनियन्त्रक अलेजान्ड्रो रामोसले आगलागीबाट झण्डै एक हजार घरटहरा जलेर नष्ट भएका जानकारी...