अन्तर्राष्ट्रिय

डलरको विकल्प खोजे शतप्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्स राष्ट्रहरूलाई डलरको विकल्प नखोज्न चेतावनी दिएका छन् । राष्ट्रपति ट्रम्पले डलरको विकल्प खोज्ने प्रयास गरिरहेका ब्रिक्स राष्ट्रहरूलाई शतप्रतिशत आयात शुल्क लगाउने चेतावनी दिएका छन् बीबीसीले जनाएको छ ।...

अमेरिकाले ताइवानलाई हतियार बेच्ने प्रस्ताव स्वीकृत गरेकोमा चीनको कडा आपत्ति

अमेरिकाले ताइवानलाई हतियार बेच्ने प्रस्ताव स्वीकृत गरेकोमा चीनले कडा आपत्ति जनाएको छ । चीनको विदेश मन्त्रालयले विज्ञप्ति निकालेर अमेरिकाले ताइवानलाई हतियार बेच्ने निर्णय गरेकोमा आपत्ति जनाउँदै यसको दृढ प्रतिरोध गर्ने चेतावनी दिएको छ ।...

भियतनाममा हनोईदेखि होची मिन्ह शहरसम्म उच्च गतिको रेलमार्ग बन्ने

भियतनामले हनोईदेखि होची मिन्ह शहरसम्म उच्च गतिको रेलमार्ग निर्माण गर्ने घोषणा गरेको छ । जसका लागि ६७ अर्ब अमेरिकी डलर लाग्ने अनुमान रहेको भियतनाम सरकारलाई उद्धृत गर्दै सामाचारसंस्था एएफपीले जनाएको छ । राजधानीदेखि व्यापारिक...

इजरायलद्वारा कयौं पटक युद्धविरामको उल्लंघनको प्रयास : लेबनान

काठमाडौं : युद्धविराम घोषणाको केही घण्टा नवित्दै इजरायली सुरक्षा बलले आक्रमण गरको भन्दै युद्धविराम सम्झौता उल्लंघनको आरोप लागेको छ । इजरायली सेनाले बिहीबार दक्षिणी लेबनानमा हिज्बुल्लाको अखडामा आक्रमण गरेरे युद्धविराम सम्झौताको उल्लंघन गरेको आरोप...

गोलाबारीले तहसनहस पारिएका घरमा फर्किए लेबनानी

काठमाडौं : विद्रोही हिजबुल्लाह समूहसँग युद्धविरामको सम्झौता भएसँगै लेबनानमा नागरिकहरु गोलाबारीले तहसनहस भएका घरमा फर्किएका छन् । इजरायली हवाई हमलाका कारण विनाश भएका भवन संरचनामा नागरिक फिर्तिका तस्विरहरु हालै सार्वजनिक भएका हुन् । बेलायती...

अमेरिकामा नवनिर्वाचित राष्ट्रपति ट्रम्पलाई बम आक्रमणको धम्की

अमेरिकामा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको मन्त्रीमण्डलका धेरै सदस्य र उनको ह्वाइट हाउस सदस्यमा छनोट भएकाहरुलाई बम आक्रमणको धम्की आउन थालेको छ । धम्कीहरुबारे आफूलाई जानकारी भएको भन्दै अमेरिकाको सङ्घीय अनुसन्धान ब्युरो एफबीआईले धेरै भ्रामक...