

अन्तर्राष्ट्रिय
रुसी लेफ्टिनेन्ट जनरल इगोर किरिलोभको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
काठमाडौं : मस्कोमा वरिष्ठ जनरल इगोर किरिलोभ र उनका सहायकको हत्या आरोपमा उज्बेकिस्तानका एक २९ वर्षीय व्यक्तिलाई हिरासतमा लिइएको छ । यद्यति, रुसी जाँच समितिले संदिग्धको नाम भने सार्वजनिक गरेको छैन । ती संदिग्धले...
बिहिबार, पुस ४, २०८१गाजाका ९३ प्रतिशत बैङ्क शाखाहरू ध्वस्त
गाजा पट्टीमा इजरायलले १५ महिनदेखि गरिरहेको आक्रमणका कारण यस क्षेत्रमा सञ्चालित बैङ्कहरूको झण्डै ९३ प्रतिशत शाखाहरू नष्ट भएको विश्व बैङ्कले जनाएको छ । जेरुसेलममा वितरण गरिएको एक प्रतिवेदनमा विश्व बैङ्कले युद्धले ८८ प्रतिशत लघुवित्त...
बिहिबार, पुस ४, २०८१दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय समक्ष उपस्थित हुन अस्वीकार
दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले देशको भ्रष्टाचार निगरानी निकाय समक्ष उपस्थित हुन अस्वीकार गरेका छन् । डिसेम्बर ३ मा सैनिक शासनको अल्पकालीन घोषणापछि संसद्ले उनलाई गएको हप्ता जिम्मेवारीबाट हटाएको थियो । भ्रष्टाचार अनुसन्धान...
बुधबार, पुस ३, २०८१इजरायल र हमासबीच गाजा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा
महिनौँको गतिरोधपछि इजरायल र हमासबीच गाजामा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा पुगेको छ । इजरायल र हमास गाजामा युद्धविराम र बन्धकहरूलाई रिहा गर्न सहमत हुने नयाँ सङ्केतहरू देखिएका बीबीसीले जनाएको छ । अप्रत्यक्ष वार्तामा...
बुधबार, पुस ३, २०८१मस्कोमा भएको विस्फोटमा परि आणविक प्रमुख जनरलसहित दुई जनाको मृत्यु
रुसको राजधानी मस्कोमा भएको विस्फोटमा रुसी सेनाका जनरल तहका एक सैन्य अधिकारीसहित दुई जनाको मृत्यु भएको छ । विस्फोटमा रुसको विकिरण, रासायनिक तथा जैविक संरक्षण सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ र उनका सहकर्मीको...
मङ्लबार, पुस २, २०८१जर्जियाको एक स्की रिसोर्टमा ११ जना भारतीय नागरिकसहित १२ जनाको शव फेला
जर्जियामा ११ जना भारतीय नागरिकको शव फेला परेको छ । जर्जियाको एक स्की रिसोर्टमा कार्बन मोनोअक्साइडका कारण १२ जनाको मृत्यु भएकामा ११ जना भारतीय नागरिक भएका त्यहाँ रहेको भारतीय दूतावासले पुष्टि गरेको हो ।...
मङ्लबार, पुस २, २०८१-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
रुस, युक्रेन र अमेरिकाबीच आज र भोलि..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..
सोमवार, कार्तिक २४, २०८३ -
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३ -
नयाँ आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान
बुधबार, कार्तिक १९, २०८३


