अन्तर्राष्ट्रिय

रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घाइते भए : युक्रेन

युक्रेनले पश्चिमी कुर्स्क क्षेत्रमा रुसले तैनाथ गरेका कम्तीमा ३० जना उत्तर कोरियाली सैनिक मारिएका वा घाइते भएका बताएको छ । डिसेम्बर १४ र १५ तारिखमा कुर्स्क क्षेत्रको प्लेखोभो, भोरोज्बा, मार्टिनोभ्का गाउँ नजिकै उत्तर कोरियाली...

सोमालियामा झण्डै ६० लाख मानिस विस्थापित

सोमालियामा झण्डै ६० लाख मानिस विस्थापित भएका छन् । द्वन्द्व, असुरक्षा र जलवायु परिवर्तनका कारण निम्तिएको खडेरी तथा अनिकालका कारण सोमालियामा ५९ लाख ८० हजार मानिस विस्थापित भएका मानवीय मामिलाहरूको समन्वयको लागि संयुक्त राष्ट्रको...

फ्रान्सको मेयोट क्षेत्रमा ‘चिडो’ आँधी : ११ जनाको मृत्यु

फ्रान्सको हिन्द महासागरमा रहेको मेयोट टापुमा चिडो नामक शक्तिशाली आँधीका कारण ११ जनाको मृत्यु भएको छ । झन्डै एक सय वर्षमा यस क्षेत्रमा शक्तिशाली आँधी आएको समाचार संस्था एएफपीले जनाएको छ । आँधीको समयमा...

जर्जियाको राष्ट्रपतिमा ईयूप्रति वफादार व्यक्ति नियुक्त

जर्जियाको सत्तारुढ दलले विवादास्पद निर्वाचन प्रक्रियामा ईयूप्रति वफादार व्यक्तिलाई राष्ट्रपतिमा नियुक्त गरेको छ । विपक्षीले बहिष्कार गरेको ‘इलेक्टोरल कलेज’ले मिखाइल काभेलाश्विलीलाई पाँच वर्षे कार्यकालका लागि राष्ट्रपतिमा नियुक्त गरेको समाचारसंस्था एएफपीले जनाएको छ । जर्जियाको...

राजनीतिक उथलपुथलबीच फ्रान्समा नयाँ प्रधानमन्त्री नियुक्त

पेरिस : फ्रान्समा जारी राजनीतिक उथलपुथलकाबीच राष्ट्रपति इमानुएल म्याक्रोनले मध्यमार्गी नेता फ्रांस्वा बाइरुलाई देशको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। ७३ वर्षीय फ्रान्कोइस बाइरु मेयर हुन् र उनी मोडेम पार्टीको नेतृत्व गर्छन्। प्रधानमन्त्रीका रूपमा आफ्नो...

सिरियामा लुटपाट, कर्मचारी र औषधिको अभावले केही स्वास्थ्य सेवा बन्द गर्न बाध्य : राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घले लुटपाट, कर्मचारी र औषधिको अभावले सिरियामा केही स्वास्थ्य सेवा बन्द गर्न बाध्य भएको जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले संयुक्त राष्ट्रसङ्घ र यसका साझेदारहरूलाई अहिले मानवीय सहायता...