खेलकुद

एकदिवसीय विश्वकप छनोट : आज नेपालले वेष्ट इन्डिजसँग खेल्दै

काठमाडौं : आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले आज वेष्ट इन्डिजसँग खेल्दैछ । खेल दिउँसो पौने १ बजे जिम्बावेको हरारेमा सुरु हुनेछ । नेपालले पहिलो पटक विश्वकप विजेता टोलीसँग खेल्न लागेको हो ।...

साफ च्याम्पियनसिप फुटबल : कुवेतसँग नेपाल ३– १ गोलले पराजित

काठमाडौं : भारतमा सुरु भएको साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल कुवेतसित पराजित भएको छ । आमन्त्रित टिमको रुपमा साफ च्याम्पियनसिपमा पहिलो पटक सहभागी कुवेतसँग नेपाल ३–१ ले पराजित भएको हो ।भारतको बेङ्गलोरमा रहेको...

आईसीसी एकदिवसीय विश्व कप छनोट : नेपालले अमेरिकालाई हरायो

काठमाडौं : आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले अमेरिकालाई हराउँदै पहिलो जित हात पारेको छ। मंगलबार भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले हराएको हो । अमेरिकाले दिएको २०८ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा...

पुरुष भलिबल नेसन्स लिग : तेस्रो खेलमा नेपाल इरानसँग पराजित

काठमाडौं : किर्गिस्तानमा भइरहेको सेन्ट्रल एसियन भलिबल एसोसिएशन (काभा) पुरुष भलिबल नेसन्स लिगको तेस्रो खेलमा नेपाल इरानसँग पराजित भएको छ । स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा भएको खेलमा नेपाल इरानसँग ३–० को सोझो सेटमा पराजित...

विश्व कप छनोटमा नेपालले आज अमेरिकासँग खेल्दै

काठमाडौं : आईसीसी एकदिवसीय विश्व कप छनोटमा नेपालले आज (मङ्गलवार) अमेरिकासँग खेल्दैछ । नेपाल र अमेरिकाबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने १ बजे हरारेको टाकासिंगा स्पोर्ट्स क्लबमा हुनेछ । आजको खेलमा दुवै टोली पहिलो...

श्रीलङ्काले यूएईलाई १ सय ७५ रनले हरायो

काठमाडौं : आईसीसी एकदिवसीय विश्व कप छनोटमा श्रीलङ्काले यूएईलाई १ सय ७५ रनको ठूलो अन्तरले हराएको छ । जिम्बावेको क्विन्स स्पोर्ट्स क्लबमा श्रीलङ्काले दिएको ३ सय ५६ रनको विशाल लक्ष्य पछ्याएको यूएई ३९ ओभरमा...