खेलकुद

विश्वकप क्रिकेट छनोट खेलमा नेपाल जिम्बाबेसँग पराजित

काठमाडौं : आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता नेपाल पहिलो खेलमा जिम्बाबेसँग पराजित भएको छ । नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्दै जिम्बाव्वेलाई २९१ रनको लक्ष्य दिए पनि हरारेको मैदानमा नेपाली बलरहरु घरेलु टोली जिम्बाव्वेलाई रोक्न...

नेपालले जिम्बावेलाई दियो २९१ रनको लक्ष्य

काठमाडौँ : आइसिसी विश्वकप क्रिकेट छनोट, २०२३ अन्तर्गत आज भएको पहिलो खेलमा नेपालले जिम्बावेलाई जितका लागि २९१ रनको बलियो चुनौती दिएको छ । जिम्बावेको हरारे स्पोर्टस क्लबको मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको...

अन्तरपालिका भलिबलको उपाधि अन्नपूर्णलाई

गण्डकी : कास्की जिल्ला अन्तरपालिका पुरुष भलिबल प्रतियोगिताको उपाधि अन्नपूर्ण गाउँपालिकाले जितेको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजित उक्त प्रतियोगितामा बिहीबार सम्पन्न फाइनल खेलमा अन्नपूर्णले माछापुच्छ्रे गाउँपालिकालाई ३–१ गोलअन्तरले हराउँदै उपाधि हात...

मैत्रीपूर्ण खेलमा नेपाल फिलिपिन्ससँग पराजित

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोली फिलिपिन्ससँग पराजित भएको छ। फिलिपिन्सको मनिलास्थित रिजाल मेमोरियल स्टेडियममा सम्पन्न मैत्रीपूर्ण खेलमा नेपाल १–० गोलअन्तरले पराजित भएको हो। साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाल मैत्रीपूर्ण खेल खेल्न फिलिपिन्स पुगेको...

एसीसी महिला इमर्जिङ्ग टिम्स एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दै

काठमाडौं : एसीसी महिला इमर्जिङ्ग टिम्स एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दैछ । समूहको दोस्रो खेलमा नेपालले आज भारतको ‘ए’ टोलीसँग खेल्न लागेको हो । यो खेल हङकङको मङकङमा बिहान सवा ११ बजे...

फ्रेन्च ओपनको उपाधि एगा स्वाइन्टेकलाई

काठमाडौं : विश्व नम्बर एक खेलाडी एगा स्वाइन्टेकले तेस्रो पटक फ्रेन्च ओपनको उपाधि जितेकी छिन् । यसअघि २०२० र २०२२ मा पनि इगाले फ्रेन्च ओपन जित्न सफल भएकी थिइन् । गएराति भएको फाइनल खेलमा पोल्याण्डकी...