खेलकुद

एनएसएलमा आज काठमाडौं र वीरगञ्ज भिड्दै

५ पुस, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ अन्तर्गत आज साविक विजेता काठमाडौं रेजर्स र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ । साविक विजेता काठमाडौंका...

प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट आजदेखि : पहिलो पटक राउन्ड रोबिनका आधारमा हुँदै

काठमाडौं : प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट आजदेखि शुरु हुँदैछ । प्रतियोगितामा ७ वटा प्रदेश र नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । पहिलो पटक प्रतियोगिता राउन्ड रोबिनको आधारमा हुन लागेको हो । यसअघि प्रतियोगितामा...

नेपाल सुपर लिग : बुटवललाई हराउँदै पोखरा एनएसएलको सेमिफाइनलमा

काठमाडौं : बुटवल लुम्बिनी एफसीलाई हराउँदै पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल) को सेमिफाइनलमा पुगेको छ । आज मङ्गलवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा पोखराले बुटवललाई १–० गोलले हरायो । पोखराको जितमा मोजेस ट्वुमले...

नेपाल सुपर लिग : काठमाडौंसँग धनगढीको बराबरी

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) मा धनगढी एफसी र काठमाडौं रेजर्स एफसीले बराबरी खेलेका छन् । आज सोमवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा धनगढी र काठमाण्डौले १–१ गोलको बराबरी खेले । खेलको १४...

नेपाल सुपर लिग : चितवनलाई हराउँदै धनगढी शीर्ष स्थानमा

काठमाडौं : एफसी चितवनलाई हराउँदै धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) को शीर्ष स्थानमा उक्लिएको छ । आज बिहीवार त्रिपुरेश्वरको दशरथ रङ्गशालमा भएको खेलमा धनगढीले चितवनलाई १–० गोलले हरायो । धनगढीका अफिज ओलावालेले खेलको...

एनएसएलमा आज चितवन र धनगढी भिड्दै

२८ मंसिर, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ अन्तर्गत आज एफसी चितवन र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वस्थित दशरथ रंगशालमा साँझ ५ बजे सुरु हुनेछ । यस ससिजन अपराजित दुई मध्ये...