खेलकुद

नेपाल सुपर लिग : आज समूह चरणको अन्तिम दुई खेल हुँदै

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज समूह चरणको अन्तिम दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा वीरगञ्ज युनाइटेड एफसी र बुटवल लुम्बिनी एफसी दिउँसो एक बजे खेल्नेछन् । वीरगञ्ज ७ खेलमा ८...

नेपाल सुपर लिग : चितवनले झापालाई २–० गोलले हरायो

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवनले झापा एफसीलाई हराउँदै सान्त्वना जित निकालेको छ । आज शुक्रवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा चितवनले झापालाई २–० गोलले हरायो । चितवनको जितमा रफिक अमिनुले...

महिला क्रिकेटमा कोशीको लगातार दोस्रो जित

६ पुस, काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा कोशी प्रदेशले लगातार दोस्रो खेल जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा कोशीले बागमती प्रदेशलाई ८ विकेटले हराएको हो । कोशीलाई जिताउन काजल...

नेपाल सुपर लिग : आज पोखरा र धनगढी तथा झापा र एफसी चितवन खेल्दै

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा शीर्ष स्थानको पोखरा थन्डर्स र दोस्रो स्थानको धनगढी एफसीबीच दिउँसो एक बजे खेल हुनेछ । पोखराको ७ खेलमा १४...

नेपाल सुपर लिग : वीरगञ्जले काठमाडौंलाई ४–१ गोलले हरायो

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) मा वीरगञ्ज युनाइटेड एफसीले काठमाडौं रेजर्स एफसीलाई हराएको छ । आज बिहीवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा वीरगञ्जले काठमाडौंलाई ४–१ गोलले हरायो । पहिलो हाफ १–१ को बराबरीमा...

महिला राष्ट्रिय क्रिकेटमा बागमतीको विजयी सुरुवात, मधेस २८ रनले पराजित

५ पुस, काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा बागमतीले मधेश प्रदेशलाई २८ रनले हरायो । जितका लागि ११८ रनको...