खेलकुद

फिफा विश्वकप छनोटमा नेपाल बहराइनसँग ५–० को फराकिलो हार

काठमाडौं : फिफा विश्वकप छनोटअन्तर्गत नेपालले घरेलु टोली बहराइनसँग फराकिलो हार बेहोरेको छ । बहराइन राष्ट्रिय रङ्गशालामा भएको खेलमा बहराइन ५–० गोलले विजयी भएको हो । बहराइनले पहिलो हाफमा ३ गोल गर्दा दोस्रो हाफमा...

एन्फालाई कारबाही गर्न खेलकुद मन्त्रालयको निर्देशन

काठमाडौं : अन्तर्राष्ट्रिय स्तरमा हुने प्रतिष्पर्धामा राष्ट्रिय खेलकुद परिषद्को स्वीकृति नलिएको भन्दै युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई कारबाही गर्न निर्देशन दिएको छ । एन्फाले राखेपको स्वीकृति लिएर मात्र अन्तर्राष्ट्रिय स्तरका...

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी खेल्दै

काठमाडौं : त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी (पीएनजी) खेल्दैछन् । फाइनल खेल नेपाली समयअनुसार पौने १२ बजे हङकङको मोङ कोकमा शुरु हुनेछ । हिजो भएका खेलमा नेपालले पीएनजीलाई...

टी–२० अन्तर्राष्ट्रिय सिरिजमा आज हङकङ र नेपालबिच प्रतिस्पर्धा

काठमाडौं : त्रिकोणात्मक शृङ्खला खेल्नका हङकङ पुगेको नेपाली टोलीले आज घरेलु टिमको सामना गर्ने भएको छ । हङकङस्थित तीन क्वाङ रोड रिक्रियसन मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि शुरु हुनेछ । नेपाल,...

१६ वर्षमुनिको महिला साफ च्याम्पियनशिप, नेपालले आज भारतसँग खेल्दै

काठमाडौं : १६ वर्षमुनिको महिला साफ च्याम्पियनशिपमा नेपालले आज भारतसँग खेल्दैछ । फाइनल पुग्न निकै महत्त्वपूर्ण मानिएको यो खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा शुरु हुनेछ । फाइनल प्रवेशका लागि दुवै टोलीलाई...

त्रिकोणात्मक शृङ्खलामा आज नेपाल र नेदरल्यान्ड्स उपाधिका लागि भिड्दै

काठमाडौं : त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनल खेलमा आज उपाधिको लागि नेपाल नेदरल्यान्ड्स खेल्दै छन् । फाइनल खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ः३० बजे सुरु हुनेछ । लिग चरणमा सबै टोलीले चार–चार...