खेलकुद

नेपाल, गुजरात र बरोडा सम्मिलित मैत्रीपूर्ण टी–२० क्रिकेट आजदेखि

काठमाडौं : नेपाल, गुजरात र बरोडा सम्मिलित त्रिकोणात्मक टी–२० फ्रेन्डशिप कप आजदेखि शुरु हुँदैछ । नेपालले आज पहिलो खेल गुजरातसँग खेल्दैछ । यो खेल दिउँसो सवा एक बजेपछि शुरु हुनेछ । नेपाल र बरोडा...

नेपालकाे ‘ए’ टाेली आयरल्यान्ड–उल्भ्ससँग २१ रनले पराजित

काठमाडौं : आयरल्यान्ड–उल्भ्ससँगकाे मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खलाकाे पहिलाे खेलमा नेपालकाे ‘ए’ टाेली पराजित भएकाे छ । आज कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा नेपाल २१ रनले पराजित भयाे । आयरल्यान्ड–उल्भसले दिएकाे २ सय २३ रनकाे...

नेपाल ए र आयरल्याण्ड ए बीचको टी–२० शृङ्खला आजदेखि

काठमाडौं : नेपाल भ्रमणमा रहेको आयरल्याण्डको ए टोली र नेपालको ए टोलीबीचको मैत्रीपूर्ण टी– २० क्रिकेट शृङ्खला आजदेखि शुरु हुँदैछ । खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुरु हुनेछ । आयरल्याण्ड ए...

फिफा विश्वकप छनोट अन्तर्गतको दोस्रो खेलमा नेपाल बहराइनसँग ३ गोलले पराजित

काठमाडौं : फिफा विश्वकप छनोट अन्तर्गतको खेलमा नेपाल बहराइनसँगको दोस्रो खेलमा पनि पराजित भएको छ । बहराइनको राष्ट्रिय रङ्गशालामा गएराति भएको दोस्रो खेलमा नेपाल ३–० ले पराजित भएको हो । बहराइनले खेलमा सबै गोल...

आयरल्याण्ड उल्भ्सलाई ७१ रनले हराउँदै नेपालले जित्यो टी–२० शृङ्खला

काठमाण्डाै : आयरल्याण्ड उल्भ्ससँगको मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला नेपालले जितेको छ । आज भएको दोस्रो मैत्रीपूर्ण खेलमा आयरल्याण्ड उल्भ्सलाई ७१ रनले हराएसँगै दुई खेलको शृङ्खला नेपालले जितेको हो । त्रिबि क्रिकेट मैदानमा नेपालले दिएको...

नेपालले आयरल्याण्ड्स उल्भ्सलाई ६ विकेटले हरायो

काठमाडौं : आयरल्याण्ड्स उल्भ्ससँगको टी–२० क्रिकेट नेपालले छ विकेटले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आयरल्याण्ड्स उल्भ्सले दिएको एक सय २२ रनको लक्ष्य नेपालले १६ ओभर एक बलमा चार विकेट गुमाएर भेटायो ।...