खेलकुद

युरो कप फुटबलमा आज चार वटा खेल हुँदै, राति पाैने १ बजे पाेर्चुगल र जर्जिया खेल्दै

काठमाडौं : युरो कप फुटबलमा आज राति चार वटा खेल हुँदैछन् । राति पौने १० बजे फ्र्याङ्कफर्टमा समूह ‘ई’ का स्लोभाकिया र रोमानिया खेल्दैछन् । रोमानिया २ खेलमा ३ अङ्कसहित शीर्ष स्थानमा छ ।...

लगातार २ खेल जित्दै अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा

१२ असार, काठमाडौं । साविक विजेता अर्जेन्टिना कोपा अमेरका २०२४ को नकआउट चरणमा पुग्ने पहिलो टिम बनेको छ । लाउटारो मार्टिनेजको निर्णायक गोलमा बुधबार भएको खेलमा चिलीलाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले क्वाटरफाइनलमा स्थान पक्का...

यूरो कप : नेदरल्यान्ड्सलाई स्तब्ध बनाउँदै अस्ट्रिया अन्तिम १६ मा, फ्रान्स दोस्रो स्थानमा सीमित

काठमाडौं । नेदरल्यान्ड्सलाई हराउँदै अस्ट्रिया युरो २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । अन्तिम खेलमा ३–२ को जित हासिल गर्दै टोली समूह डीको समूह विजेता बनेको हो । फ्रान्ससमेत रहेको कठिन समूहमा...

इटाली युरो कप २०२४ को अन्तिम १६ मा प्रवेश

काठमाडौं : साविक विजेता इटाली युरो कप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । इन्ज्युरी समयको अन्तिम समयमा एक गोलले पछि परेको अवस्थामा गोल गरेर क्रोएसिया विरुद्ध १–१ गोलको बराबरी खेल्दै इटाली...

वेष्टइण्डिजलाई हराउँदै दक्षिण अफ्रिका १० वर्षपछि सेमिफाइनलमा

९ असार, अमेरिका – दक्षिण अफ्रिकाले आईसीसी टी-२० विश्वकप २०२४ को सुपर–८ खेलमा वेष्टइन्डिजलाई डकवर्थ लेविस पद्धतिको आधारमा ३ विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । दक्षिण अफ्रिका सुपर–८ को ग्रुप बी बाट ६ अंकका...

युरोकप फुटबल : हङ्गेरीले स्कटल्यान्डलाई हरायो, स्विट्जरल्यान्ड र जर्मनीबीच बराबरी

काठमाडौं : युरोकप फुटबलमा हङ्गेरीले स्कटल्यान्डलाई हराएको छ । गएराति स्टटगार्टमा भएको समूह ‘ए’ को खेलमा हङ्गेरीले स्कटल्यान्डलाई १–० गालले हराएको हो । हङ्गेरीले तीन खेलमा तीन अङ्कसहित तेस्रो स्थानमा उक्लिएको छ । स्कटल्यान्ड...