खेलकुद

टर्कीलाई हराउँदै पोर्चुगल युरोकपको अन्तिम १६ मा पुग्यो

काठमाडौं : युरोकप फुटबल २०२४ अन्तर्गत समूह ुएफुको खेलमा पोर्चुगलले टर्कीलाई ३–० गोलले पराजित गरेको छ । जीतसँगै पोर्चगुल समूह विजेता हुँदै अन्तिम १६ मा प्रवेश गरेको छ । पोर्चुगलको लागि बर्नाल्डो सिल्भा र...

युरो कप फुटबल : फ्रान्स र नेदरल्यान्ड्सको गाेलरहित बराबरी, युक्रेन र अस्ट्रिया विजयी

काठमाडौं : युरो कप फुटबलमा फ्रान्स र नेदरल्यान्ड्सले गोलरहित बराबरी खेलेका छन् । लाइपजिगमा आज बिहान भएको समूहको आफ्नो दोस्रो खेलमा फ्रान्स र नेदरल्यान्ड्सले बराबरी खेल्दै अङ्क बाँडेका हुन् । फ्रान्सका केलियन एमबाप्पेले चोटका...

युरोकप फुटबल : स्पेनसँग इटाली पराजित, इङ्ल्यान्ड र डेनमार्कको खेल बराबरी

युरोकप फुटबलमा स्पेनले इटालीलाई हराएको छ। गएराति भएको समूह ‘बी’ को खेलमा स्पेनले इटालीलाई १–० गोलले हराएको हो । योसँगै स्पेनको २ खेलमा ६ अङ्क भएको छ भने इटालीको २ खेलमा ३ अङ्क मात्र...

जर्मनी युरो कप फुटबलको अन्तिम १६ मा प्रवेश

जर्मनी युरोकप फुटबल  २०२४ को अन्तिम १६ मा पुगेको छ। गएराति भएको समूह चरणको आफ्नो दोस्रो खेलमा हङ्गेरीलाई २–० गोलले हराउँदै जर्मनी दोस्रो चरणमा प्रवेश गरेको हो । आयोजक जर्मनी यो सिजनको अन्तिम १६...

टी–२० विश्वकप क्रिकेटमा ‘सुपर–आठ’ का खेल आजदेखि : पहिलो खेलमा अमेरिका र दक्षिण अफ्रिका खेल्दै

आईसीसी टी–२० विश्वकप क्रिकेटमा आजदेखि दोस्रो चरण अर्थात् ‘सुपर–आठ’ का खेल शुरु हुँदैछन् । ‘सुपर–आठ’ को पहिलो खेलमा आयोजक अमेरिका र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ । यो खेल नेपाली समयअनुसार राति सवा ८ बजे...

युरोकप फुटबलमा पोर्चुगल र टर्की विजयी

युरोकप फुटबलमा पोर्चुगल र टर्की विजयी भएका छन् । जर्मनीमा भइरहेको प्रतियोगितामा गएराति भएको समूह ‘एफ’ को खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २–१ गोलले हरायो । लाइपजिगमा भएको खेलमा पोर्चुगलको जितमा फ्रान्सिस्को कन्सेईकाओले एक गोल...