

-
काठमाडौं : युरोकप फुटबलमा हङ्गेरीले स्कटल्यान्डलाई हराएको छ । गएराति स्टटगार्टमा भएको समूह ‘ए’ को खेलमा हङ्गेरीले स्कटल्यान्डलाई १–० गालले हराएको हो ।
हङ्गेरीले तीन खेलमा तीन अङ्कसहित तेस्रो स्थानमा उक्लिएको छ । स्कटल्यान्ड तीन खेलमा एक अङ्कसहित पुछारमा छ ।
यस्तै गएराति नै फ्र्याङ्कफर्टमा भएको यही समूहको अर्को खेलमा स्विट्जरल्यान्ड र जर्मनीले बराबरी खेलेर अङ्क बाडेका छन् । स्विट्जरल्यान्ड र जर्मनीले १–१ गोलको बराबरी खेलेका हुन् ।
जर्मनी तीन खेलमा सात अङ्कसहित शीर्ष स्थानमा छ । जर्मनी अन्तिम १६ मा पुगिसकेको छ । स्विट्जरल्यान्ड तीन खेलमा पाँच अङ्कसहित दोस्रो स्थानमा छ ।
News Desk 0 response सोमवार, असार ११, २०८१

सम्बन्धित शीर्षकहरु
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


