

-
काठमाडौं : युरो कप फुटबलमा आज राति चार वटा खेल हुँदैछन् । राति पौने १० बजे फ्र्याङ्कफर्टमा समूह ‘ई’ का स्लोभाकिया र रोमानिया खेल्दैछन् । रोमानिया २ खेलमा ३ अङ्कसहित शीर्ष स्थानमा छ । स्लोभाकिया पनि २ खेलमा ३ अङ्कसहित तेस्रो स्थानमा छ ।
यस्तै राति पौने १० बजे नै स्टुटगर्टमा यही समूहका युक्रेन र बेल्जियम खेल्दैछन् । बेल्जियम २ खेलमा ३ अङ्कसहित दोस्रो स्थानमा छ । युक्रेन पनि २ खेलमा ३ अङ्कसहित पुछारमा छ ।
यस्तै राति पौने १ बजे गेलसेनकिर्चेनमा समूह ‘एफ’ का जर्जिया र पोर्चुगल खेल्दैछन् । पोर्चुगल २ खेलमा ६ अङ्कसहित शीर्ष स्थानमा छ । जर्जिया २ खेलमा १ अङ्कसहित पुछारमा छ ।
यस्तै राति पौने १ बजे नै हमबर्गमा यही समूहका चेक रिपब्लिक र टर्की खेल्दैछन् । टर्की २ खेलमा ३ अङ्कसहित दोस्रो स्थानमा छ । चेक रिपब्लिक २ खेलमा १ अङ्कसहित तेस्रो स्थानमा छ ।
यसअघि स्पेन, जर्मनी, पोर्चुगल, स्विट्जरल्यान्ड, इटाली, डेनमार्क, इङ्गल्यान्ड, फ्रान्स र अस्ट्रिया युरो कपको अन्तिम १६ मा पुगिसकेका छन् । अब ६ वटा टोलीको टुङ्गो लाग्न बाँकी छ । अन्तिम १६ का खेल आउँदो शनिवारदेखि शुरु हुनेछ ।
News Desk 0 response बुधबार, असार १३, २०८१

सम्बन्धित शीर्षकहरु
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


