खेलकुद

ब्रिगेड ब्वाइजलाई हराउँदै पुलिस ‘पोखरा गोल्डकप’को सेमिफाइनलमा प्रवेश

काठमाडौं । नेपाल पुलिस क्लब पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज भएको पहिलो क्वाटरफाइनलमा विभागीय टोली पुलिसले ब्रिगेड ब्वाइज क्लब युकेलाई २–० गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो ।...

अत्तरियासँग हारे पनि बुटवल अर्जुन ट्रफी क्रिकेटको सेमिफाइनलमा

काठमाडौं : सीवाईसी अत्तरियासँग हारे पनि न्यु होराइजन बुटवल अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेटको सेमिफाइनलमा पुगेको छ । आज भएको लिगको अन्तिम खेलमा अत्तरियाले बुटवललाई ७८ रनले हरायो । अत्तरियाले दिएको १ सय ८८...

नेपाल थाइल्यान्डसँग ५ रनले पराजित, त्रिदेशीय महिला टी–२० शृङ्खलामा लगातार चौथो हार

काठमाडौं : त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले लगातार चौथो हार बेहोरेको छ । आज भएको खेलमा थाइल्यान्डले नेपाललाई ५ रनले हरायो । थाइल्यान्डले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले २०...

दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो यू–१९ महिला टी–२० विश्वकपको उपाधि

काठमाडौं : दक्षिण अफ्रिकालाई हराउँदै भारतले आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ । मलेसियाको क्वालालम्पुरमा आज भएको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई ९ विकेटले हरायो । दक्षिण अफ्रिकाले दिएको ८३ रनको...

त्रिदेशीय महिला टी–२० शृङ्खलामा नेपालको लगातार दोस्रो हार

काठमाडौं : त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपाल थाइल्यान्डसँग ४ विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय २ रनको लक्ष्य थाइल्यान्डले ६ बलअघि नै ६ विकेट गुमाएर भेटायो । थाइल्यान्डकी नान्नापट...

आजको मौसम : तराईमा हुस्सु र कुहिरो, पहाडमा आंशिक बदली

काठमाडौं : तराई र उपत्यकाका धेरै ठाउँमा आज पनि हुस्सु र कुहिरो लागेको छ । पहाडी भेगमा भने आंशिक बदली भएको छ । काठमाण्डौ उपत्यकासहित पहाडी भेगमा केही दिनदेखि निरन्तर बदली भइरहेको छ ।...