खेलकुद

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : नेपालसँग किर्गिस्तान १–० ले पराजित

काठमाडौं : आजदेखि सुरू अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा नेपालले सुखद सुरुवात गरेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भर्खरै सम्पन्न आफ्नो पहिलो खेलमा नेपालले कीर्गिस्तानलाई १–० गोलले पराजित गर्‍यो । ११औं मिनेटमा विमला चौधरीले...

कञ्चनजंघा आधार शिविरमा साहसिक हाफ म्याराथन हुने

फुङ्लिङ (ताप्लेजुङ) : ताप्लेजुङको सिरिजंघा गाउँपालिकाको आयोजनामा कञ्चनजंघा साहसिक हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालको आधार शिविरमा म्याराथन प्रतियोगिता हुन लागेको हो । गाउँपालिकाका उपाध्यक्ष डा चित्र...

काठमाडौंमा आजदेखि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता

काठमाडौं : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा आजदेखि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता सुरू हुँदैछ । नेपालले आज आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग खेल्दैछ । खेल दशरथ रङ्गशालामा बेलुकी ६ बजे शुरू हुनेछ ।...

उज्बेकिस्तानको ब्ल्याक बुल्स पोखरा गोल्डकपको फाइनलमा

काठमाडौं : थ्री स्टार क्लबलाई हराउँदै उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । पोखरा रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनलमा ब्ल्याक बुल्सले थ्री स्टारलाई ४–० गोलले हरायो । अब ब्ल्याक बुल्सले...

युरोपेली च्याम्पियन्स लिगमा फिएनोर्ड, बेनिफिका, ब्रायन म्युनिख र क्लब ब्रुग विजयी

काठमाडौं : युरोपेली च्याम्पियन्स लिग फुटबलको पहिलो लेगमा फिएनोर्ड , बेनिफिका , ब्रायन म्युनिख र क्लब ब्रुगले जितेका छन् । गएराति भएका खेलमा फिएनोर्डले एसी मिलानलाई र बेनिफिकाले मोनाकोलाई समान १–० गोलले हराएका छन्...

मछिन्द्रलाई हराउँदै थ्री स्टार ‘पोखरा गोल्डकप’ को सेमिफाइनलमा

काठमाडौं : मछिन्द्र क्लबलाई हराउँदै थ्री स्टार क्लब पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । पोखरा रङ्गशालामा आज भएको दोस्रो क्वाटरफाइनलमा थ्री स्टारले मछिन्द्रलाई पेनाल्टी शुटआउटमा ४–२ गोलले हरायो । निर्धारित ९० मिनेटको खेल...