

खेलकुद
वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट
काठमाडौं : वेल्स ६४ वर्षपछि फिफा विश्वकपका लागि छनोट भएको छ । आइतबार राति भएको प्लेअफमा युक्रेनलाई पराजित गर्दै वेल्स विश्वकपका लागि छनोट भएको हो । सन् १९५८पछि वेल्स विश्वकपमा छनोट हुन सकेको थिएन...
सोमवार, जेष्ठ २३, २०७९१४औँ पटक फ्रेन्च ओपन टेनिसको उपाधि राफायल नाडालले जिते
काठमाडौं : स्पेनिस टेनिस खेलाडी राफायल नाडालले १४ औँ पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । पेरिसमा भएको फाइनल खेलमा ३६ वर्षका नाडालले नर्वेका कास्पर रुडलाई हराउँदै उपाधि जितेका हुन् । उनले रुडलाई...
सोमवार, जेष्ठ २३, २०७९मैत्रीपूर्ण अभ्यास खेलमा नेपाल ओमानसँग २–० गोलले पराजित
काठमाडौं : मैत्रीपूर्ण अभ्यास खेलमा नेपाली राष्ट्रिय फुटबल टोली ओमानसँग पराजित भएको छ । कतारको सुहिम बिन हामद मैदानमा गएराति भएको खेलमा नेपाल ओमानसँग २–० गोलले पराजित भएको हो । ओमानका ओमार अल मलिकी...
शनिबार, जेष्ठ २१, २०७९नेपाली क्रिकेट टोली अमेरिकाको अल स्टार्ससँग पराजित
काठमाडौँ : आइसिसी पुरुष क्रिकेट विश्वकप लिग– दुईअन्तर्गतको सिरिजका लागि अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली पहिलो अभ्यास खेलमा अमेरिकाको अल स्टार्ससँग पराजित भएको छ । अमेरिकाको पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा गए राति...
शुक्रबार, जेष्ठ २०, २०७९इटलीलाई हराउँदै ‘फाइनलसिमा’को उपाधि अर्जेन्टिनालाई
काठमाडौं : इटलीलाई हराउँदै अर्जेन्टिनाले ‘फाइनलसिमा’ सन् २०२२ को उपाधि जितेको छ । वेम्बली मैदानमा गएराति भएको खेलमा इटलीलाई ३–० गोलले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो। अर्जेन्टिनाका लाउटरो मार्टिनेज, एन्जल डी मारिया र पाउलो...
बिहिबार, जेष्ठ १९, २०७९स्कटल्यान्डलाई हराउँदै युक्रेन फिफा विश्व कप छनोटको प्ले अफ फाइनलमा
काठमाडौं : युक्रेन फिफा विश्व कप छनोटको प्ले अफमा फाइनलमा पुगेको छ । गएराति भएको खेलमा स्कटल्यान्डलाई ३–१ गोल अन्तरले हराउँदै युक्रेन प्ले अफ फाइनलमा पुगेको हो । अब युक्रेनले प्ले अफ फाइनलमा वेल्ससँग...
बिहिबार, जेष्ठ १९, २०७९-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


