खेलकुद

मलेसियाबाट ट्रफी लिएर फर्किने विश्वास छ : रुविना क्षेत्री

काठमाडौं । कीर्तिपुरमा रहेको त्रिभुवन विश्व विद्यालयको मैदानमा नेपाली राष्ट्रिय महिला टोलीले मलेसियामा आयोजना हुने एसीसी महिला टी–२० च्याम्पियनसिपको तयारी गरिरहेको छ । एसिया कप छनोट हुने लक्ष्यकासाथ टोलीले च्याम्पियनसिपको तयारीलाई तीव्रता दिइरहेको हो...

नेपालले आज अमेरिकासँग खेल्दै

काठमाडौं : आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज शनिवार अमेरिकासँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुका सवा ९ बजे अमेरिकाको ह्युस्टनमा सुरु हुनेछ । यसअघि पहिलो खेलमा नेपाल ओमानसँग...

एएफसी एसियन कप छनोट : पहिलो खेलमा नेपाल जोर्डनसँग पराजित

काठमाडौं : एएफसी एसियन कप छनोट अन्तर्गत पहिलो खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । कुवेतमा रहेको जाबेर अल अहमद रङ्गशालामा भएको खेलमा नेपाल २–० ले पराजित भएको हो । खेलको पहिलो हाफमा गोल...

नेसन्स लिगमा इटलीले हङ्गेरीलाई हरायो स् जर्मनी र इङ्ग्ल्यान्डको बराबरी

यूईएफए नेसन्स लिग फुटबलमा इटलीले हङ्गेरीलाई हराएको छ । गएराति भएको खेलमा हङ्गेरीलाई २–१ गोलले हराउँदै इटलीले पहिलो जित निकालेको हो । इटलीका निकोलो बरेल्ला र लोरेन्जो पलिग्रेनीले एकरएक गोल गरे । खेलको ६१औँ...

टी–२० क्रिकेटमा अस्ट्रेलियासँग श्रीलङ्का १० विकेटले पराजित

घरेलु टोली श्रीलङ्कासँगको पहिलो टी–२० क्रिकेटमा अस्ट्रेलिया १० विकेटले विजयी भएको छ । कोलम्बोमा गएराति भएको खेलमा श्रीलङ्काले दिएको १ सय २९ रनको सामान्य लक्ष्य अस्ट्रेलियाले १४ ओभरमा विना विकेटको क्षतिमा भेट्टायो । अस्ट्रेलियाका...

१९ वर्षमुनिको महिला टी–२० विश्व कप छनोटमा नेपाल थाइल्यान्डसँग खेल्दै

काठमाडौं : १९ वर्षमुनिको आईसीसी महिला टी–२० विश्व कप एसिया छनोट अन्तर्गत नेपालले आज थाइल्यान्डसँग खेल्दैछ। खेल मलेसियाको यूकेएम ओभलमा बिहान ११ बजे हुनेछ । नेपाल आज तेस्रो जित निकाल्ने दाउमा छ । नेपालले...