

-
काठमाडौं : स्पेनिस टेनिस खेलाडी राफायल नाडालले १४ औँ पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् ।
पेरिसमा भएको फाइनल खेलमा ३६ वर्षका नाडालले नर्वेका कास्पर रुडलाई हराउँदै उपाधि जितेका हुन् । उनले रुडलाई ६–३, ६–३ र ६–० को सेटमा पराजित गरे । यो जितसँगै नाडाल २२ औँ पटक एकल ग्रान्डस्लाम टेनिसको उपाधि जित्ने खेलाडीसमेत बनेका छन् ।
रोजर फेडेरर र नोभाक जोकोभिकले २०–२० ग्राण्डस्लाम जितेका छन् । नाडालले आफूले हरेक खेल खेल्दा अन्तिम खेलको रुपमा लिने गरेको बताएका छन् । उनले ३६ वर्षको उमेरमा यो उपाधि जित्नेबारे आफूले कहिल्यै नसोचेको पनि बताएका छन् ।
News Desk 0 response सोमवार, जेष्ठ २३, २०७९

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


