खेलकुद

नेपालले केन्यालाई हरायो, एक खेलअघि नै शृङ्खला जित्यो

काठमाडौं : दोस्रो एकदिवसीय क्रिकेट अभ्यास खेलमा नेपालले केन्यालाई १६ रनले हराएको छ । नेपालले दिएको दुई सय ३१ रनको लक्ष्य पछ्याएको केन्या ४६ ओभर ३ बलमा दुई सय १४ रनमा अलआउट भयो ।...

नेपालले केन्यालाई ७ विकेटले हरायो

काठमाडौं : केन्यासँगको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपाल सात विकेटले विजयी भएको छ । केन्याले दिएको दुई सय १९ रनको लक्ष्य नेपालले ४७ ओभर २ बलमा भेटायो । नेपालको जितमा ओपनर ब्याटर आसिफ शेखले...

केन्याद्वारा नेपाललाई २१९ रनको लक्ष्य

काठमाडौँ : केन्याले पहिलो एक दिवसीय खेलमा नेपाललाई जितका लागि २१९ रनको लक्ष्य दिएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेलो केन्याले ४८ ओभर १ बलमा अलआउट भएर २१८ रन...

नवौँ राष्ट्रिय खेलकुद : चार दशकपछि पोखरामा बृहत् प्रतियोगिता हुँदै

काठमाडौँ : मुलुककै सुन्दर पर्यटकीय नगरी कास्कीको पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । प्रतियोगितामा तीन हजार छ सय ८५ महिलासहित सात हजार सात सय ९० खेलाडीले...

केन्यालाई ३१ रनले हराउँदै नेपालले जित्यो टी–२० शृङ्खला

काठमाडौं : केन्यालाई ३१ रनले हराउँदै नेपालले टी–२० शृङ्खला जितेको छ । पाँचौँ तथा निर्णायक खेलमा केन्यालाई हराउँदै नेपालले शृङ्खला जितेको हो । नेपालले दिएको एक सय ७६ रनको लक्ष्य पछ्याएको केन्याले निर्धारित २०...

एन्फालाई ७ हजार डलर जरिबाना

काठमाडौं : कुवेतमा भएको एसियन कप–२०२३ छनोट (तेस्रो चरण) मा भएको घटनालाई लिएर एसियाली फुटबल महासङ्घ (एएफसी) ले नेपाललाई ७ हजार डलर जरिबाना गरेको छ । गएको जेठमा भएको खेलमा नेपाली राष्ट्रिय फुटबल टोली...