खेलकुद

यू–१९ क्रिकेट सुदूरपश्चिम छनोट : कञ्चनपुर र डडेल्धुरा फाइनलमा भिड्दै

दोधारा चाँदनी : कञ्चनपुर र डडेल्धुरा यहाँ जारी वाइवाइ यू–१९ सुदूरपश्चिम छनोट प्रतियोगिताको फाइनलमा आज भिड्दै छन् । महेन्द्रनगरस्थित कभर्डहलको खेल मैदानमा डडेल्धुराले कैलालीलाई ६२ रनले तथा कञ्चनपुरले अछामलाई ३० रनले पराजीत गर्दै फाइनलमा...

पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी

काठमाडौं : पाकिस्तानसँगको मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ । आज बुधवार दशरथ रङ्गशालामा भएको खेलमा नेपालले पाकिस्तानलाई एक–शून्य गोलले हराएको हो । नेपालको जितमा अञ्जन विष्टले गोल गरे । उनले खेलको ८३ औँ...

यू-१९ क्रिकेट सुदूरपश्चिम छनोट : डडेल्धुरा फाइनलमा

दोधारा चाँदनी : कञ्चनपुरमा जारी वाइवाई यू-१९ क्रिकेट सुदूरपश्चिम छनोट प्रतियोगितामा डडेल्धुरा फाइनलमा प्रवेश गरेको छ । महेन्द्रनगरस्थित खुला मञ्चमा मङ्गलबार भएको खेलमा डडेल्धुराले कैलालीलाई ६२ रनले पराजित गरेको हो । टस जितेर पहिला...

नेपाल र पाकिस्तानबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदै

काठमाडौं : नेपाल र पाकिस्तानबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । खेल दशरथ रंगशालामा बेलुका साढे पाँच बजे सुरु हुनेछ । विश्व फुटबल महासंघ फिफाले तीन वर्षसम्म प्रतिबन्ध लगाएर फुकुवा गरेपछि पाकिस्तानले पहिलो अन्तर्राष्ट्रिय...

पाकिस्तानसँग नेपालले उच्च मनोबलका साथ खेल्छ : रोहित चन्द

काठमाडौं : नेपाली फुटबल टोलीका कप्तान रोहित चन्दले नेपाल भ्रमणमा रहेको पाकिस्तानसँगको खेलमा नेपाली टोलीले उच्च मनोबलका साथ खेल्ने बताएका छन् । आज मङ्गलवार आयोजित प्रि–म्याच कन्फरेन्समा चन्दले पाकिस्तान नेपाली टोलीका लागि राम्रो प्रतिस्पर्धी...

युएइले नेपाललाई जितका लागि २६४ रनको लक्ष्य दियो

काठमाडौँ : संयुक्त अरब इमिरेटस (युएई) ले घरेलु टोली नेपाललाई जितका लागि २६४ रनको विजयी लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि किकेट मैदानमा युएईविरुद्धको तीन खेलको अन्तर्राष्ट्रिय सिरिजअन्तर्गतको पहिलो खेलमा युएईले नेपाललाई जितका लागि...