खेलकुद

यू–२० महिला एसियन कप छनोटमा नेपालले प्यालेस्टाइनलाई ६–० ले हरायो

काठमाडौं : एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटमा नेपालले प्यालेस्टाइनलाई हराएको छ । फैजल हल हुसेइनी इन्टरनेशनल स्टेडियममा भएको खेलमा नेपालले घरेलु टोली प्यालेस्टाइनलाई छ–शून्य गोल अन्तरले हरायो । नेपालको जितमा दीपा शाहीले...

अरुणा शाही र अन्जन विष्ट उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित

काठमाडौं : नेपाल भलिबल महिला टिमकी कप्तान अरुणा शाही यो वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भएकी छिन्। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आयोजना गरेको पल्सर स्पोर्टस अवार्डमा शाहीलाई यो वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड...

यूएईमाथि नेपालको रोमाञ्चक जित : तालिकाको पाँचौँ स्थानमा उक्लियो

काठमाडौं : क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज यूएईमा सम्पन्न त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले यूएईलाई हराएको छ। यूएईस्थित दुबई क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले यूएईमाथि ४२ रनको जित निकालेको हो। टस जितेर ब्याटिङमा...

प्रिमियर लिगमा चेल्सीसँग लिड्स युनाइटेड पराजित

काठमाडौं : इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लिड्स युनाइटेडलाई हराएको छ । गएराति भएको खेलमा चेल्सीले लिड्स युनाइटेडलाई १–० गोलले हरायो । उसका लागि वेस्ली फोफानाले खेलको ५३औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो...

आसिफ र सन्दीपबीच ७७ रनको साझेदारीमा नेपालले पपुवा न्युगिनीलाई हरायो

काठमाडौं : आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ३ विकेटले हराएको छ । पीएनजीले दिएको १ सय ८० रनको लक्ष्य नेपालले ४८ ओभरमा ७ विके गुमाएर...

त्रिदेशीय एकदिवसीय क्रिकेट शृङ्खलामा नेपालले आज पपुवा न्युगिनीसँग खेल्ने

काठमाडौं : आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलामा नेपालले आज पपुवा न्युगिनी (पीएनजी)सँग खेल्ने भएको छ । खेल बिहान पौने १२ बजे दुबईमा सुरु हुनेछ । यो शृङ्खलाको तेस्रो खेलमा...