खेलकुद

नेपाल ८ वर्षपछि यू–१९ क्रिकेट विश्वकपमा छनोट

काठमाडौं : आजको खेलमा यूएईमाथि ७ रनको रोमान्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ । सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेर समूहको क्रिकेट विश्वकप खेल्न लागेको...

त्रिदेशीय क्रिकेट श्रृंखलामा आज नेपाल र युएई खेल्दै

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले आज घरेलु टोली युएईसँग खेल्दैछ । खेल दुबईमा बिहान पौने १२ बजेदेखि सुरु हुनेछ । यो श्रृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी ९पीएनजी०...

केपी ओली कपको उपाधि मच्छिन्द्रलाई

काठमाडौं : मच्छिन्द्र फुटबल क्लबले केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बुधवार दशरथ रङ्गशालामा भएको फाइनलमा सातदोबाटो युथ क्लबलाई पेनाल्टी शुटआउटमा ५-३ गोल अन्तरले हराउँदै मच्छिन्द्रले उपाधि जितेको हो । निर्धारित...

लगातार चार खेल जितेको यू–१९ नेपाली टोली विश्वकप नजिक

काठमाडौं : लगातार चार खेल जितेको १९ वर्षमुनिको नेपाली क्रिकेट टोली विश्वकप नजिक पुगेको छ । आईसीसी विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले अन्तिम खेल भोलि यूएईसँग खेल्नेछ । यो खेलमा यूएईलाई हराउन सके नेपाल...

नेपालले पीएनजीलाई ४ विकेटले हरायो, लगातार ५ जितको कीर्तिमान

काठमाडौं : आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ४ विकेटले हराएको छ । पीएनजीले दिएको २ सय ४ रनको लक्ष्य नेपालले ४५ ओभर २ बलमा ६...

सन्दीप लामिछानेको मुदाको आज पनि सुनुवाइ हुने

काठमाडौं । नाबालिकालाई बलात्कार अभियोग लागेका नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेको सुनवाइ आज पनि हुने भएको छ ।आइतबार न्यायाधीशद्धय सपना प्रधान मल्ल र कुमार चुडालको बन्द इजलासमा भएको सुनुवाइ अन्तिमा मुद्दा हेर्दाहेर्दैमा राखिए...