

-
काठमाडौं : इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लिड्स युनाइटेडलाई हराएको छ । गएराति भएको खेलमा चेल्सीले लिड्स युनाइटेडलाई १–० गोलले हरायो । उसका लागि वेस्ली फोफानाले खेलको ५३औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।
जितसँगै चेल्सी २५ खेलमा ३४ अङ्ककासाथ अङ्क तालिकाको दशौँ स्थानमा छ । अर्को खेलमा उल्भ्सले टोटनह्यामलाई १–० गोलले हराएको छ । त्यस्तै ब्राइटनले वेस्टह्यामलाई ४–० गोलको फराकिलो अन्तरले हराएको छ।
एस्टन भिल्लाले क्रिस्टल प्यालेसलाई तथा साउथह्याम्पटनले लेस्टर सिटीलाई १–० गोलले हरायो । हिजो भएको पहिलो खेलमा म्यानचेस्टर सिटीले न्युक्यासललाई २–० गोलले हराएको थियो । सिटी २६ खेलमा ५८ अङ्ककासाथ दोस्रो स्थानमा छ ।
News Desk 0 response आइतवार, फाल्गुन २१, २०७९

सम्बन्धित शीर्षकहरु
-
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


