खेलकुद

भारतसँगको एकदिवसीय क्रिकेट शृङ्खलाको उपाधि अस्ट्रेलियालाई

काठमाडौं : घरेलु टोली भारतसँगको एकदिवसीय शृङ्खलाको उपाधि अस्ट्रेलियाले जितेको छ । अस्ट्रेलियाले तेस्रो तथा अन्तिम खेलमा भारतलाई २१ रनले हराउँदै शृङ्खला २–१ ले जितेको हो । पहिलो खेलमा पाहुना टोली अस्ट्रेलिया ५ विकेटले...

नेपालले लाओसलाई २–० गोलले हरायो

काठमाडौं : प्रधानमन्त्री कप थ्री नेसन्स कपमा नेपालले लाओसलाई हराएको छ । आज बुधवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा नेपालले लाओसलाई २–० गोलले हराएको हो । खेलको पहिलो हाफमा १ गोल गरेको नेपालले दोस्रो...

साफ १७ वर्षमुनीको महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानसँग खेल्दै

काठमाडौं : साफ १७ वर्षमुनीको महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानसँग खेल्दैछ । पहिलो खेलमा भारतसँग ४–१ गोलले पराजित नेपालले आज दोस्रो खेल भुटानसँग खेल्न लागेको हो। नेपाल र भुटानको खेल बंगलादेशको ढाकामा रहेको...

प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता आजदेखि : नेपाल र लाओस खेल्दै

काठमाडौं : प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ ९एन्फा० को आयोजनामा हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा आज नेपाल र लाओस खेल्दैछन् । खेल काठमाडौंको त्रिपुरेश्वरमा रहेको दशरथ...

मेस्सी र एम्बाप्पे सम्मिलत पीएसजी पराजित

फ्रेन्च लिग वान अन्तर्गत गएराति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ। लिग वानमा घरेलु मैदानमा सन् २०२१ को अप्रिलयता पहिलो पटक पीएसजीले पराजय ब्यहोरेको हो। विश्वकपका स्टार किलियन एम्बाप्पे तथा लियोनल...

थ्री स्टार क्लब तिलोत्तमा गोल्ड कपको सेमिफाइनलमा

काठमाडौं : थ्री स्टार क्लब २२ औैँ तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ । एन्फा टेक्निकल सेन्टर बुटवलमा भएको खेलमा थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान...